महानन्द सापकोटा अमेरिकाब्यापी टेलिफोन कविता वाचन कार्यक्रम


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज प्रस्तुत गर्दछ:

महानन्द सापकोटा अमेरिकाब्यापी टेलिफोन कविता वाचन कार्यक्रम:

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा भाषा शास्त्रि , साहित्यकार तथा समाजसुधारक महानन्द सापकोटाको ११८  जन्मजयन्तीको उपलक्ष्यमा आउदो जुन २५, २०१७आइतबार साँझ ८ बजे (पूर्बिय समय) अमेरिकाब्यापी टेलिफोन कविता वाचन कार्यक्रमआयोजना हुने सहर्ष जानकारी गराउछौ 

सो कार्यक्रममा कविता वाचन गर्न इक्छुक  कविकवियत्रीहरुलाई नेपाली भाषामा २०० शब्द नबढाई लेखिएको कविता तलको ईमेल ठेगाना आफ्नो रचना पठाई दिनुहुन हार्दिक अनुरोधगर्दछौ  सो कार्यक्रममा प्रसिद्ध गायिका नलिना चित्रकारद्वारा गाइएको महानन्द सापकोटाद्वारा रचित गित बिमोचन हुने पनि जानकारी गराउन चाहन्छौं 

 

मिति : जुन २५, २०१७ (आइतबार)

समय : साँझ ८ बजे  (पूर्बिय समय)

 

डाइल फोन नम्बर  : ६०५-४७२-५४०४

पास कोड्               : ६८३४९०

 

अथिति कलाकार तथा साहित्यकारहरु : नलिना चित्रकार, गोबिन्द-गिरि प्रेरणा, कृष्ण धारावासी, परशु प्रधान 

उदघाटन तथा बिमोचन : पदम विश्वकर्मा, अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज 

कार्यक्रम संयोजक: सन्जीब सापकोटा

 

कविता पठाउने इमेलgitasapkota47@gmail.com

कविता पठाउने अन्तिम मिति: जुन २०, २०१७

कार्यक्रम संचालक, उद्घोषक तथा उद्घोषिका : किरण मानिके, अमिका लोहनी 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top