शान्तिका अग्रदुत गौतम बुद्धको २५७९ औं जन्मजयन्ती विविध कार्यक्रम सहित मनाउने


फ्याफुल्ला ! टसी देलेक!! छ्याजलो !!!
 नमस्कार,

शान्तिका अग्रदुत गौतम बुद्धको २५७९ औं जन्मजयन्तीको अवसरमा तामाङ कोअपरेशन सोसाइटी अफ क्यालिफोर्निया, क्यालिफोर्निय शेर्पा एशोसिएसन र नर्दन क्यालिफोर्निया तमु समाजको संयुक्त आयोजनामा, खेन्पो पेम्बा शेर्पा लामाज्यू, आनी याङ्चेन तामाङ लामा ज्यु र बे एरियाका अन्य लामा गुरुहरूबाट बौद्ध धर्म सम्बन्धी प्रवचन, छोवा पुजा तथा विविध कार्यक्रम निम्न मिति, स्थान र समयमा हुने हुँदा कार्यक्रममा उपस्थितिका लागि धर्म र दर्शनमा आस्था, विश्वाश  राख्नुहुने तपाई सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु !


 कार्यक्रममा साकाहारी खाना, र चीया (चिनी/ नुन / घ्यु) को पनि ब्यबस्थ गरिएको छ !

मिति :  May 13th (Saturday) 2017
स्थान : Gyuto foundation monastery!
6401 Bernhard ave.
Richmond, Ca.
समय :  9.00 am
प्रवेश सुल्क : Free ( Donations only)
फ्याफुल्ला !!
कुमार दोङ:
अध्यक्ष
तामाङ कोअपरेशन सोसाइटी अफ क्यालिफोर्निया !

Details:   Kumar Dong         (415.728.1247)
               Ang Nima Sherpa (415.423.4131)
               Chandra Gurung (530.566.6660)

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top