राशिफल - Horoscope


नव वर्ष वि.सं. २०७४ ज्योतिष विज्ञानको ऐनामा :-– ज्यो.पं. दीपक सुवेदी

विक्रम सम्वतको वैज्ञानिकताः  यद्यपि केही वर्ष यता वि.सं.को बारेमा चर्चामा आएका विभिन्न तर्क आदिले आमजनमानसमा अनेक मानसिकताको विचार तथा चिन्तनको रोपण गरेको छ । जे जस्तो तर्क आदि आउने गरेपनि वास्तविकतामा विक्रम सम्वतको वर्षारम्भमा विशेष वैज्ञानिकता छ । जुन अरु सम्वतमा छैन । सूर्य ग्रहले वर्षभरीमा बाह्रराशिको परिक्रमा सिध्याएर पुनः शून्य अंशा (डिग्री)मा आउने बिन्दुबाट यो सम्वतको प्रारम्भ हुन्छ । अन्य सम्वतहरूमा यो खालको गणितीय मान्यताको सिद्धान्त छैन । गणितीय वैज्ञानिकतामा विक्रम सम्वत जस्तो पूर्ण सम्वत अरु पाईदैन ।  तसर्थ यो सम्वत प्रारम्भ हुँदा पर्ने ...

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top