NRNA अध्यक्ष शेष घलेद्वारा अन्तराष्ट्रिय नारी दिबस २०१७ को उपलक्ष्यमा शुभकामना व्यक्त


अन्तराष्ट्रिय नारी दिबस २०१७ को उपलक्ष्यमा सबै आमा दिदि बैनीहरुमा हार्दिक शुभकामना ।

आजको यस बिशेष दिनमा उन्नत भविष्य, शिक्षा र रोजगारीको शिलशिलामा संसार भर रहनु भएका एबं नेपाल मै रहेर घर, परिवार, देश र समुदायमा सधै योगदान पुराउदै आउनुभएका सम्पूर्ण महिलाहरु प्रति हृदय देखि कदर गर्दै उच्च सम्मान ब्यक्त गर्न चाहन्छु ।

यस बर्षको नारी दिबसको संदेश "बि बोल्ड फ​र चेञ​" अनुसार आफुलाई शिप शिक्षाले अझ निखार्दै आत्मनिर्भर बन्ने सबैमा पेरणा मिलोस भन्दै गैर आबशीय नेपाली संघको तर्फबाट शुभकामना व्यक्त गर्दछु ।
 
शेष घले

अध्यक्ष

गैरआवासीय नेपाली संघअन्तराष्ट्रिय समन्वय परिषद्  ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top