Video link on TPS issue by Binod Roka


"अबको ३ महिनामा  TPS (Temporary Protected Status) को म्याद सकिदैछ । त्यसभन्दा अघि नै  Petition Sign गरेर अमेरिकी सरकारलाई बुझाउनु पर्दछ । त्यसैले सबैले यथाशिघ्र TPS गरिदिनु होला  र, यस अघि TPS नलिएकाहरुले पनि मनासिव कारण देखाई लिन सक्नेछ ।"  बिनोद रोका, एटर्नी एट ल, न्यूयोर्क ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top