छलफल


कस्तो अबस्थामा टिपिएस हुनेले अमेरीकाको ग्रिनकार्ड पाऊन सक्दछन :- विनोद रोका

विनोद रोका, एर्टनी एट ल, न्युर्योक  अमेरीकी अद्यागमन कानुनको सेक्सन २४५ ( ए ) अनुसार कुनै बिदेशी अमेरीकामा जाचपास वा पेरोल्ड भएर “inspected, and admitted or paroled”  प्रवेश गरेमा रोजगारदाता वा पारिवारिक भिषा स्पोन्सरको आधारमा यही बसेर ग्रिनकार्ड पाऊन सक्दछ। यसरी ग्रिनकार्ड पाऊनका लागि विदेशी स्ष्टाटसमा हुनु पर्दछ ।  स्टाटसमा नभएको वा ओभरस्टे भएको अवस्थामा छ भने सामान्यतया अमेरीकी नागरिकता भएको व्यक्ति संग लोग्ने वा स्वास्नीको नाता रहेको हुनु पर्दछ । साथै यस्तो बिदेशी व्यक्ति आपराधिक एवं अन्य कानुनद्धारा अमेरीकामा बस्न नपाऊने गरि प्रतिवन्धित भएको हुनु हुदैन।  

ट्र्म्पको आगामी प्रशासनमा कागजविहिन आप्रवासीको त्रास :- विनोद रोका,एर्टनी एट ल, न्यूर्योक

ट्रम्पले अपत्यारीलो किसिमले २०१६ मा सम्पन्न अमेरीकी राष्ट्र्पतीको ४५ औ चुनाव रिपब्लीकन पार्टीको उम्मेदवारको हैसियतबाट जिते। उन्ले आफनो राष्ट्र्पतीको कार्यकाल आगामी २० जनवरी २०१७ बाट सुरु गर्ने छन। उन्ले चुनावका समयमा अमेरीकामा विनाकागजन बसोबास गरीरहेका आप्रवाशीहरुलाई देश निष्कासन गर्ने, अमेरीकी र मेक्सीको सिमानामा मेक्सीको खर्चमा पर्खाल लगाएर अनियमित रुपबाट अमेरीका प्रवेश गर्ने विदेशीहरुलाई रोक लगाऊने, अमेरीकीकाको संघिय सर्बोच्च अदालतमा पुरातनवादी बिचारधाराका व्यक्तिलाई न्यायाधिशमा नियुक्त गर्ने, देश बाहिर गएका कामहरु अमेरीकामा फर्काऊने जस्ता र...

हिलारी र ऊनको समुहको जीतमा नै आप्रवासीहरुको हित छ :- विनोद रोका, एर्टनी एट ल, न्युर्योक

अमेरीकालाई अवसर, समानता, र स्वतन्त्रताको देश भनिन्छ। त्यसैले गर्दा विश्वका सबै देशबाट अमेरीकामा आप्रवाशको लागि मानिसहरु आऊन चाहान्छन। यो देशमा शिप, योग्यता, जोश, र जागर भएका मेहनतीहरुले आफुले देखेको सपना साकार पार्न सक्दछन भन्ने मान्यता रहेको छ। ४०० बर्ष भन्दा अगाडी देखि नै अमेरीकामा विभिन्न देशबाट आप्रवाशीहरु आऊने गरेको देखिन्छ। अहिले आएर अमेरीकाको रैथाने हौ भन्नेहरुका पुर्खाहरु पनि ईतिहासको कुनै कालखण्डमा आफना देशमा दुख र यातना पाएर बस्न नसकेको कारणले गर्दा अमेरीकामा सुरक्षा, अवसर, सुखका लागि आएका थिए। तर आज यीनै पुर्व आप्रवाशीका सन्ततीहरुले आफना पुर्खा...

अमेरीकी सरकारले थपेको टिपिएसको सुविधा लिन पाऊने नेपालीहरु :- विनोद रोका, एर्टनी एट ल, न्यूर्योक

विनोद रोका, एर्टनी एट ल, न्यूर्योक अमेरीकी सरकारको होमल्याण्ड सेक्युरीटीका सचिवले नेपाललाई पुन जुन २४, २०१८ सम्म अर्थात १८ महिनाका लागि टिपिएसको  Temporary Protected Status (TPS) सुविधा दिने देशको सुचिमा राखेका छन। यस कुराको जानकारी अक्टोबर २६, २०१६ मा प्रकाशित गरिएको सुचनामा जनाइएको छ। यो टिपिएसको सुबिधा पाऊनका लागि आजका मितिदेखि ६० दिन अर्थात अक्टोबर २६ देखि डिसेम्बर २७, २०१७ सम्म पहिला टिपिएस पाइ सकेका व्यक्ति हरुले नविकरणका लागि नियमानुसार निवेदन दिनु पर्दछ। त्यसैगरी नियममा तोकिएको मापदण्ड पुगेका तर विविध कारणले सुरुमा टिपिएसको सुविधाका लागि निवेदन दिन छुटेका व्यक्तिह...

Video link on TPS issue by Binod Roka

"अबको ३ महिनामा TPS (Temporary Protected Status) को म्याद सकिदैछ । त्यसभन्दा अघि नै एभतष्तष्यल क्ष्नल गरेर अमेरिकी सरकारलाई बुझाउनु पर्दछ । त्यसैले सबैले यथाशिघ्र क्ष्नल गरिदिनु होला । र, यस अघि त्एक् नलिएकाहरुले पनि मनासिव कारण देखाई लिन सक्नेछ ।" बिनोद रोका, एटर्नी एट ल, न्यूयोर्क ।

अमेरीकाको ग्रिनकार्ड सपरिवारलाई पाचलाख डलरको लगानीमा :- विनोद रोका, एर्टनी एट ल, न्युर्योक

विनोद रोका, एर्टनी एट ल, न्युर्योक अमेरीकाको अद्यागमन विभागले स्थानीय स्तरमा रोजगारी श्रृजना र आर्थिक विकासहेतु स्वीकृत दिएका ईबी ५, रिजनल सेण्टरहरुमा धेरै लगानीकर्ताको आवस्यकता पर्छ। यस्ता आयोजनामा कुनै विदेशी लगानीकर्ताले कानुनी रुपबाट आर्जन गरेको ५ लाख अमेरीकी डलर लगानी गरेमा लगानीकर्ता र निजको श्रीमान वा श्रीमती अनि २१ बर्ष ननाघेका अविवाहित छोराछोरीले अमेरीमीकाको ग्रिनकार्ड पाऊन सक्दछन। 

अमेरीकाको नागरीकताको निवेदन शरणार्थीबाट ग्रिनकार्ड पाऊनेले एकबर्ष अगाडी नै दिन पाऊछन

विनोद रोका, एर्टनी एट ल, न्युर्योक अमेरीकाको नागरिकता पाऊनका लागि बिदेशीले अमेरीकाको ग्रिनकार्ड पाएको हुनु पर्दछ। अमेरीकामा ग्रिनकार्ड विदेशीहरुले विभिन्न तरिकाबाट प्राप्त गर्दछन । त्यसमध्ये अमेरीकी नागरिक संग विवाह गरी ग्रिनकार्ड पाएका व्यक्तिले ग्रिनकार्ड पाएको ३ बर्ष भित्र, अन्य पारिवारिक नाताको कारणबाट, र कामदारको हैसियतले ग्रिनकार्ड पाऊने विदेशीहरुले ग्रिनकार्ड पाएको मितिले ५ बर्षमा अमेरीकी नागरिकता पाऊनका लागि अमेरीकी अद्यागमन विभाग समक्ष निवेदन दिन सक्छन। तर रिफुजी र शरणाथीैको हैसियतले ग्रिनकार्ड पाएका विदेशीले भने ग्रिनकार्ड पाएको मितिले ...

वर्क परमिट पाएपनि टिपिएस स्विकृत नभएको पनि हुनसक्छ - कानुनी ब्यवसायी गौतम

वर्क परमिट पाएपनि टिपिएस स्विकृत नभएको पनि हुनसक्छ - कानुनी ब्यवसायी गिरिजाप्रसाद गौतम संग गरिएको कुराकानी (भिडियो सहित )

गोपनीयताको अधिकार, एफबीआई, एप्पल, र आन आरएनएको आईपी विवाद :- विनोद रोका

संयुक्त राज्य अमेरीकाको क्यालीफोर्नियाको डिष्ट्र्कि फेडरलकोर्टले आईफोनको निर्माता एप्पल कम्पनीलाई अपराधको आरोपित व्यक्तिले प्रयोग गरेको आईफोनमा रहेको जानकारी अनुसन्धानकर्ता एफबिआई अर्थात सरकारलाई थाहा पाऊनका लागि सहजीकरणकर्ताको भुमीका निर्वाह गर भन्ने आदेश दिएपछि सम्वैधानिक विवादको निस्कीएको छ। 

शरणार्थीको निवेदनमा चाडो निर्णय गर भनि अदालतले वाध्य गराऊन नसक्ने :- विनोद रोका ,एर्टनी एट ल

अमेरीकी अद्यागमन विभाग समक्ष शरणार्थीको निवेदन दिने विदेशीहरुले अद्यागमन कार्यालयबाट कानुनन २१ दिन भित्र निवेदकनको रशिद र फिंगरप्रिण्टको सुचना पाईसक्नु पर्छ। निवेदन पाएको ४३ दिन भित्र अद्यागमन कार्यालयले अन्र्तवार्ता लिनुपर्ने र ६० दिन भित्र निर्णय गरिसक्नु पर्ने व्यवस्था रहेको छ। तर धेरै संख्यामा शरणार्थीको निवेदन परेको कारणले साधान र श्रोतको अभावमा अद्यागमन विभागले तोकिएको म्याद भित्र निरुपण गर्न सकिरहेको छैन। जस्ले गर्दा शरणार्थीको दर्जा पाऊ भनि निवेदन दिने विदेशीहरुले अन्र्तवार्ताका लागि अमेरीकाको विभिन्न राज्यहरुमा १ बर्ष देखि २ बर्ष भन्दा बढ...

टिपिएस कस्ले लिने र कस्ले नलिने? निवेदन दिने म्याद भने २१ डिसेम्बर २०१५ सम्म:- विनोद रोका

Temporary Protected Status (TPS) को सुविधा पाऊनका लागि नेपाली नागरिक वा नेपाललाइ अन्तीम बसोबार्स बनाएका राज्यविहिन र अमेरीकामा जुन २४, २०१५ सम्म आई सो दिन देखि लगातार रुपले यहि बसोबास गरिरहेका व्यक्तिहरुले अमेरीकी अद्यागमन बिभाग समक्ष सुविधा पाऊनका लागिे निवेदन दिने म्याद डिसेम्बर २१, २०१५ सम्म मात्र रहेको छ। 

Attorney At Law Mr Binod Roka With USkhabar Online Television 2015

संयुक्त राज्य अमेरिका को New York शहरमा बिगत लामो समय देखि कानुन को ब्यबसाय गर्दै आउनु भएका अधिबक्ता बिनोद रोकासंग किशन रेग्मीले गरेको यू एस सम्बाद

एनआरएनएले संविधानमा शंसोधन गराऊन पहल गर्नु पर्दछ :- विनोद रोका, एर्टनी एट ल, न्युर्योक

 विनोद रोका, एर्टनी एट ल, न्युर्योक एनआरएनएले नेपालको संविधानको धारा १४ मा रहेको गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने छ भन्ने हात्तीको देखाऊने दातलाई ऊखेर चपाऊने दात राख्ने पहल अविलम्व गनुपर्ने देखिन्छ। अर्थात यो प्रावधानलाई शंसोधन गरी गैरआवासीय नेपालीलाई उस्को स्वईच्छामा नागरिकता लिनसक्ने व्यवस्था रहनु पर्दछ नकि राज्यको स्वविवेकमा प्रदान गर्न सक्ने शर्तमा।

टिपिएस लिएकाले एडभान्स पेरोल लिएर नेपाल जान हुन्छ कि हुदैन ? :- विनोद रोका, एर्टनी एट ल,

विनोद रोका, एर्टनी एट ल, न्यूर्योक टिपिएसको आधारमा अमेरीकामा डिसेम्बर २४, २०१६ सम्म बस्न, काम गर्न र नेपाल गएर फर्किएर आऊन पाऊने एडभान्स पेरोलको कागज पाईसकेका मेरा एकजना क्लाईन्टले फोनमा भन्नुभो, विनोदजी म संगै काम गर्ने होण्डोरसको साथी म जस्तै ओभरस्टे भएको अवस्था टिपिएसमा एडभान्सपेरोल लिएर आफनो देश गै फेरी फर्किएर आएको रहेछ। फर्किएर आऊदा पोर्टअफ ईन्ट्र्ीमा सजीलैसंग अमेरीका

यो पटकको इमिग्रेशन चौतारी बाशु फुलारा सँग

साँचो अर्थमा भन्ने हो भने इमिग्रेशनका कुनै न कुनै प्रश्न नभएको नेपाली अमेरिकन परिवार कमिनै होलान । कुरा यत्ति मात्र हो कि हामी ति कुराहरुलाई कि तेत्तिकै राख्छौ, कि आफ्नै मन मौजी गर्छौ या कसैलाई सोधेर तेसै अनुरुप गर्दा झन ठूलो समस्यामा पर्दछौ । तर अब तेसो गर्नु पर्दैन । कम्तिमा पनि तपाईंलाई लागेको कुरा आफ्नो नाम र सूचना सुरक्षित हुनेगरी हामीलाई पठाउनु भयो या संपर्क गर्नु भयो भने त्यो प्रश्न या बिषयलाई निशुल्क रुपमा इमिग्रेशनका बिग्य खगेन्द्र जिसी या बाशु फुलाराबाट प्रत्यक्ष रुपमा दीइने सल्लाह नेपाली अमेरिकन मिडियाहरु मार्फत आम रुपमा पुर्याइने छ र तेस्तै खाले अ...

टिपिएस (TPS) र इमिग्रेशन सम्बन्धी खगेन्द्र जिसी सग कुराकानी

कृष्ण के.सी , अगस्ट २९, २०१५ बिगत-लगभग ५ बर्ष जती पहिला देखि खगेन्द्र क्षेत्री, इमिग्रेशनका कानून बिग्य, उहालाई खगेन्द्र जिसीको नामले बढी चिन्दछन । उसो त तपाईंहरु धेरै जना उहासँग परीचित नै हुनुहुन्छ । उहाँ खगेन्द्र जिसी कै सहकार्यमा म कृष्ण के सी ले इमिग्रेशन चौतारी कार्यक्रम तयार गरेर बिभिन्न संचार माध्यम बाट प्रसारण सेवा गरेको कुरा तपाईंहरु धेरैलाई स्मरण नै होला ।

Temporary Protected Status केहो र कहिले आऊला ? :- विनोद रोका, एर्टनी एट ल, न्यूर्योक

Temporary Protected Status (TPS) भन्नाले अमेरीकी राष्ट्र्पती वा अमेरीकी सरकारका एर्टनी जनरलबाट प्रत्याभृत अधिकारको प्रयोग गरी अद्यागमन विभागका सचिवले अमेरीकामा बसीरहेका तर देशमा घटेको शैनिक विद्रोह, प्राकृतिक प्रकोप, र भृकम्प, जस्ता कारणले गर्दा फकेर जान असृरक्षित व्यक्तिहरुलाई दिईने अस्थायी सृविधा हो। यो सृविधान दिदा त्यस्ता देशले फर्किएर जाने व्यक्तिलाई सृरक्षाको प्रत्याभृती दिन नसक्ने अवस्था देखिए पछि त्यस्ता देशलाई असृरक्षित देशको सृचिमा राखी यो टिपियसको सृविधा दिईन्छ। यो सृविधान दिनका लागि अद्यागमन बिभागको सचिवलाई अमेरीकी अद्यागमन कानृनको दफा २४४ ले अधिकार प्रदान ...

अमेरीकामा सुविधा खोज्दा नेपालीहरु कथित समाजसेवी,नेता,र आफनैबाट ठगिन्छन :- विनोद रोका

विनोद रोका, एर्टनी एट ल, न्यूर्योक अमेरीकामा अद्यागमन सुविधा खोज्नेक्रममा नेपालीहरु समाजसेवी, नेता  र आफन्तबाटै ठगिने गरेको गुनासाहरु सुन्न पाईन्छ । आफन्तहरुको फेहरिस्तमा सगोत्री देखि लिएर जो कोही अरु पनि पर्न सक्सछन। तर नेता र समाजसेवीमा भने को पर्दछन को पर्दैनन छुटयाऊन सकिदैन। आयोजक र पत्र पत्रिकाले सहयोग गर्ने अनि आफनो समर्थन गर्ने व्यक्तिलाई समाजसेवी र नेताको विशेषण जोडिदिने गर्दछन जस्तोसुकै चरित्रको व्यक्ति भएपनि। अमेरीकामा दिनको १२ घण्टा भन्दा बढी काम गरी जिविकोपार्जन गरेर बस्ने व्यक्तिहरु कस्तो किसिमका समाजसेवीमा पर्दछन परिभाषा गर्न सकिदैन।&nbs...

अमेरीका जानका लागि दिइने भिषा र पस्न र बस्न दिईने अनुमति भनेका फरक कुरा हुन:- विनोद रोका

विनोद रोका, एर्टनी एट ल, न्यूर्योक मैले भरखरै दुईजना नेपाली कलाक्षेत्रका हस्तीहरुका अमेरीकाको गैरआवासीय भिषा  (Non-immigrant visa) को बारेमा आएका जिज्ञासाहरु सुन्ने मौका पाए। ऊहाहरुले अमेरीकाको ५ बर्षको पल्टीपल गैरआवासीय भिषा पाऊनु भएको रहेछ। 

अमेरीकाको शरणार्थीलाई नेपाली पासपोर्ट ? बिनोद रोका, एर्टनी एट ल, न्यूर्योक

अमेरीकामा एजाईलीको स्टाटस पाएको नेपाली नागरिकले फेरी नेपाल जानुपर्दा नेपालको पासपोर्ट प्रयोग गर्न पाऊने कि नपाऊने ? भन्ने विषयमा अमेरीकामा प्राय चर्चा परिचर्चा हुने गर्दछ । यसै बिच चाडै नै एमआरपी पासपोर्ट नबनाएमा पुरानो नेपाली पासपोर्टबाट विदेश भ्रमणगर्न नसकिने भन्ने कारणले गर्दा पनि नेपालीहरुले आफनो पासपोर्ट नविकरण गराऊने वा नया बनाऊने काम गरि रहेका छन।

राष्ट्रपति ओबामाको आदेशबाट सुविधा पाऊने भाग्यवानी आप्रवासीहरु :- विनोद रोका, न्युर्योक

२० नोभेम्वर २०१४ मा अमेरीकी राष्ट्र्पती ओबामाले जारी गरेको आदेशको आधारमा कस्ता आप्रवासीहरुले यो सुविधा पाऊछन भनि अमेरिकी अद्यागमत विभागबाट २१ नोभेम्वर २०१४ मा सुचना जारी गरिएको छ। यो आदेशमा निम्नानुसारका आप्रवासीहरुलाई अमेरिकामा ३ बर्षका लागि मानवियताको आधारमा अस्थायी रुपबाट बस्न र काम गर्न पाऊने सुविधा प्रदान गरिने भएको छ।

राष्ट्रपति ओबामाले आप्रवासीलाई अमेरीकामा बस्ने अनुमती दिने सम्भावना :- विनोद रोका, न्युर्योक

अमेरीकी राष्ट्र्पती ओबामाका नजीकमा रहेका श्रोतहरुबाट बाहिर आएको सुचना अनुसार राष्ट्र्पतीेले अमेरीकामा रहेका कागजबिनाका आप्रवासीहरुलाई अस्थायी रुपबाट अमेरीकामा बसोबास गरी काम गर्न पाऊने लगायतका सुबिधा दिने गरी २०१४ सालको नोभेम्वर २१ तारेख शुक्रबारका दिन सम्ममा कार्यकारी आदेश जारी गर्न सक्ने सम्भावना रहेको अनुमान छ।

अमेरीका आऊने भिषा कस्लाई दिईन्छ र आऊने बित्तीक्कै के गर्नु हुदैन :- विनोद रोका

अमेरीकाको अस्थायी भिषा पाउन गाह्रो, भिषा पाएपछि अमेरीका छिर्न गाह्रो, र छिरेपछि अमेरीकामै बस्नका लागि हतार गरेमा कागज पाउन झन गाह्रो हुन्छ।

असाधारण प्रतिभा भएका व्यक्तिहरुले अमेरिकामा स्पोन्सर बिना नै ग्रीनकार्ड पाऊन सक्दछन।

अमेरिकालाई पद्दतीमा चल्ने देश, अवसरको मुभि, सपनाको संसार जस्ता नामबाट चिन्ने गरिन्छ। त्यसैले अमेरिकामा स्थायी रुपबाट बस्न आउनका लागि विश्वका सबै देशबाट मानीसहरु लालायीत हृन्छन।   

Deferred Action for Childhood Arrivals (DACA) नविकरण गर्ने समय भयो।

जुन ५, २०१४ का  दिन अमेरीकी सरकारको डिपार्टमेण्ट अफ होमलेण्ड सेक्यृरीटीले निकालेको सृचना अनुसार DACA program अनुसार २ बर्षका लागि अमेरीकीमा अस्थायी रुपबाट बसोबास र काम गर्नका लागि अनुमती पाएका व्यक्तिहरुले आफनो स्टाटस र काम गर्ने अनुमती पत्र नविकरण गर्नका लागि र कसैले तोकिएको योग्यता पुगरेर पनि विगतमा यो सुविधा नलिएको भएमा त्यस्ता व्यक्तिहरुले पनि परिमार्जीत गरिएका नया फाराम I-821D/ I-765WS  भरी नियमानुसार लाग्ने दस्तुर ४६५ अमेरीकी डलर, फोटा, र अन्य आवस्यक पर्ने प्रमाणहरु संलग्न राखी अद्यागमन विभाग समक्ष पठाऊनु पर्ने व्यहोराको सुचना प्रकाशित गरेको छ। 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top