"नेपाल आइडल" बनेपछी बुद्ध लामा पहीलोपटक पोखरामा


पोखरा १२ - पोखरा देश अहीले "नेपाल आइडल" वा बुद्द लामामय बनेको छ ।

पोखराको क्षेत्रबाट बुद्द लामालाई नेपालको पहिले आइडल बनाउन ठुलो सहयोग गरेको छन ।

आज लामा नेपाल आइडल बनेपछि पहीलोपटक पोखरा आएका छन ।

उनीलाई स्वागत तथा सम्मान गर्नको लागि लामाको फ्यान हजारौंको भिड  थियो ।उनीलाई पोखरामा यस्तो माया र साथ आफ्ना फ्यान तथा आफन्तले दिए ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top