नेपाल आइडल बुद्द लामाको मादल सागर आलेको गीत कतारमा भयो खतरा:दोहरी घम्सा घम्सी साथमा यसरी रमाय प्रवासी नेपालीहरु


नेपाल आइडल बुद्द लामाको मादल सागर आलेको गीत कतारमा भयो खतरा:दोहरी घम्सा घम्सी साथमा यसरी रमाय प्रवासी नेपालीहरु

सागर आलेमगर बिनाको नेपाल आइडलको मंच कति निरस देखिएला आम दर्शकको चासोको विषय छ १ काले काले मिलेर खाऊ भाले, आउँदै हुनुहुन्छ सागर आले संभवत यो शब्द अब नेपाल आइडलमा सुनिने छैन  । 

भनिन्छ हार्नु नै सफलताको जननी हो ।  सागरले उपाधिको होडमा हारे पनि करोडौँको मन जितेर फर्केका छन्  ।  र संसारमा ठुला ठुला अवार्डहरु जितेका पनि जीवनमा असफल बनेका उदाहरण हाम्रै वरिपरि छन् ।  सफलता र जित्नुमा धेरै अन्तर छ जित भन्दा सफलताको आभाषले चिहाएको छ सागरको जीवनमा  । 

आइडलको मंच बाट बाहिरिए पछि आफ्ना फ्यान शुभ चिन्तक र सबै नेपालिहरु लाई संबोधन गर्दै उनि यसो भन्छन - मेरा आदरणिय गुरु, शुभचिन्तक, मलाई नेपाल आइडलको उपाधी दिलाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लागि परिरहनु हुने मेरा अत्यन्त श्रद्देय श्रोता अनि दर्शक वर्गहरु, देश तथा विदेशमा रहेर पनि मलाई नेपाल आइडलको यो मञ्चमा देखिरहनको लागि भोट गरिदिनु हुने सबैमा नमस्कार र मेरालागि सधै लागिरहनु हुने प्यारा साथीहरु अनि मेरो घरपरिवार सबैमा शुभ प्यार । एउटा सामान्य परिवारको झै म पनि एक साधारण सागर थिए, यहाँहरुकै देनले आज महासागर बनाइदियो।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top