एनआरएनए कोषाध्यक्षमा हिक्मत थापाको पुन उम्मेद्वारी


एनआरएनए कोषाध्यक्षमा हिक्मत थापाको पुन उम्मेद्वारी

एनआरएनएका बर्तमान कोषाध्यक्ष हिक्मत थापाले एनआरएनएको नया कार्य समितीका लागि पुन उम्मेद्वारी दिने बताउनु भएको छ ।

यहि अक्टोबर १४(१७ मा काठमाडौमा सम्पन्न हुने विश्व सम्म्मेलनको लागि उहाले उम्मेदवारी घोषणा गर्नु भएको हो । 
  
एनआरएन नाइजेरियाका सस्थापक अध्यक्ष थापा , दुई कार्यकाल नाइजेरियाको अध्यक्ष हुँदै त्यसपछिको दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक रहनु भएको थियो । 

अफ्रिका महादेशमा एनआरएनएको बिस्तारमा महत्वपुर्ण भुमिका निभाउनु  भएका थापाले नेपालमा बैदेशिक लगानी र बिपतमा आर्थिक सह्योगका लागि महत्वपूर्ण भुमिका खेली रहनु भएको छ ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top