हिन्दुहरुको बाहुल्यता रहेको देशमा पशुबली बिनाको दशैं कत्तिको सम्भव छ ? हेर्नुस दर्शक प्रतिक्रिया


हिन्दुहरुको महान चाड बिजयादशमी हर्षोल्लासका साथमा सुरु भइसकेको छ। घटस्थापनाको दिन देखि पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ।

पूजक अनुसार वलि दुई प्रकारको हुन्छ । श्रौतयज्ञानुसारको पशु वलि र साकाहारीहरूले प्रदान गर्ने नरिवल ऊखु कुभिण्डो आदि स्मार्तवलि वलि प्रदान गरिसकेपछि यस दिनको कार्य समापन गरिन्छ।

बुद्ध जन्मिएका देशमा बुद्ध जयन्तिको समयमा समेत बलि दिने गरिन्छ । आधुनिक नेपालमा बलि दिने परम्परालाई सकारात्मकर नकारात्मक दुवै रुपले हेर्ने गरिएको पाइन्छ।

पशुबलि बिनाको दशैं सम्भव हुन्छ त  भन्ने प्रश्नमा आमसर्वसाधारणले कस्तो प्रतिक्रिया दिए त ?

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top