मान्डबी त्रिपाठीको मायामा परेर के भयो ? (भिडियो सहित )


बहुचर्चित गायिका मान्डबी त्रिपाठीको आधुनिक गीत मायामा परेरको भिडियो सार्वजनिक भएको छ ।

सेन्टिमेन्टल शैलिको गीतमा शब्द संगीत राज कुमारको रहेको छ भने संगीत सम्योजन बिपिन आचार्यको रहेको छ ।

काठमान्डौको बिभिन्न भागमा छायाँकन भएको भिडियोमा अभिनय आर्यन खड्का र स्नेरिती थापाको रहेको छ भने  छायाँकन , सम्पादन अनि निर्देशन पासाँग शेर्पाको रहेको छ । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top