एनआरएनए मलाबीमा दीपक पोखरेल


एनआरएनए मलाबीमा दीपक पोखरेल

अफ़्रिकिन मुलुक मलाबीको गैर आबासिय नेपाली संघको राष्ट्रिय समन्वय समितीको गत सेप्टेम्बर ७ मा मलाबीमा सम्पन्न राष्ट्रिय भेलाले दीपक पोखरेलको नेतृत्वमा सन २०१७ / २०१९ का लागि नयाँ कार्यसमितिको सर्बसम्म्मतीले चयन गरेको छ ।
  
एनआरएनएका अफ्रिका क्षेत्रिय संयोजक सुनिल कार्कीका अनुसार निर्बाचित अन्य पदाधिकारीमा डम्मर थापा उपाध्यक्ष , अनिल खत्री महासचिब , सबिन अर्याल कोषाध्यक्ष  र सदस्यहरुमा राजन खतिवडा , कृष्ण भन्डारी  र रामजी अधिकारी छन ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top