बुद्ध लामालाई पोखरामा भब्य स्वागत (भिडियो)


बुद्ध लामालाई पोखरामा भब्य स्वागत (भिडियो)

 पोखरा - नेपाल आईडलको फाईनलमा प्रवेश गरेका बुद्ध लामालाई पोखरामा बाजागाजा सहित भब्य स्वागत गरिएको छ ।

नेपाल आईडलको फाईनलमा प्रवेश गरेपछि पहिलो पटक आफ्नो घर आएका बुद्धलाई पोखरा बिमानस्थलमा भब्य स्वागत गरिएको हो । उनका समर्थक पोखरेली मनहरु बिहानै देखी पोखरा बिमानस्थलमा स्वागतका लागि कुरेर बसेका थिए ।

लामालाई बाजागाजा सहित पोखरा परिक्रमण गराई जनप्रियमा सानो कन्सर्ट समेत गरिने भएको छ । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top