पोखरामा महोत्सव स्टलमा पन्चे बाजामा लाइब घम्साघम्सी दोहोरि


नेपालको इतिहासमा नै पहीलो पटक पोखरामा यसरि लाइब पन्चे बाजामा दोहोरि गया कलाकारले नेपालीको मौलिक पन्चे बाजा खास नेपाली समाजको विवाहको पस्ने आदिमा त सुनेको नै थियौ  ।

तर पोखरामा महोत्सव स्टलमा पन्चे बाजामा लाइब  घम्साघम्सी दोहोरि गाए यी कलाकारले :-

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top