दिलबन्धुले रुदै भने, ६० लाख प्रमाणीत भए ६० सेकेण्ड पनि बाँच्दिन (भिडियो)


दिलबन्धुले रुदै भने, ६० लाख प्रमाणीत भए ६० सेकेण्ड पनि बाँच्दिन (भिडियो)

पण्डित दिलबन्धु पोखरेलले फेसबुकमार्फत भिडियो शेयर गर्दै आफूमाथी लागेको आरोपको खण्डन गरेका छन् ।

अमेरीकाको न्यूयोर्कमा भएको महापुराणमा उनले सम्झौता भन्दा बढी रकम मागेको र उक्त पुराणको आयव्याय सार्वजनिक नगरीएको भन्दै समाचार प्रकाशीत भएपछि उनले आफूमाथी लागेको आरोप पुष्टि भए ६० सेकेण्ड पनि आफू नरहने बताएका छन् ।

उनले यो सम्पूूर्ण अभिव्यक्ति फेसबुक भिडियोबाट दिएका हुन् । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top