बंगलादेशस्थित नेपाली दुतावासबाट बाढिपीडितलाई सहयोग


काठमाडौं, भदौ २२ -  बंगलादेशको ढाकास्थित नेपाली दुतावासले बाढिपीडितका लागि पाँच लाख रुपैया सहयोग गरेको छ । 

दुतावासमा कार्यरत कर्मचारीहरुले उक्त रकम जम्मा गरेर विहिबार विहान प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्त्रण गर्नुभएको हो । उनीहरुले ५ लाख १३ हजार  ३ सय ३९ रुपैया प्रधानमन्त्री दैवि प्रकोश उद्दार कोषमा जम्मा गरेका छन् ।

ढाकास्थित नेपाली राजदुत डा.चोपलाल भुषालको सक्रियतामा उक्त रकम जम्मा गरिएको हो । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top