रबिना थापालाइ जनसंपर्क समिति अमेरिकाको १८ जना पदाधिकारीहरुको समर्थन


रबिना थापालाइ जनसंपर्क समिति अमेरिकाको १८ जना पदाधिकारीहरुको समर्थन

अमेरिका - गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन २०१७(२०१९ मा अध्यक्ष उम्मेदवार रबिना थापालाई नेपाली जनसंपर्क समिति अमेरिकाको ३५ जनाको कार्यसमितिमा १८ जनाले समर्थन गरेका छन्। निवाचन यहि सेप्टेम्बर ५ र ६, २०१७ मा हुँदैछ।

समर्थन गर्नेहरुमा :-
१. सुबास लामा
२. सुन्दर गुरुङ
३. लोक लामा
४. पबिता परियार
५. माया कडायत
६. ज्ञानेन्द्र कार्की
७. मान्ती शाह
८. धर्म श्रेष्ठ
९. धन्जय नसिङ्ग के. सी.
१०. अमृत भट्टराई
११. मुनिन्द्र नेम्बाङ्ग
१२. भगवान मैनाली
१३. सुबिन्द्र रानाभाट
१४. सन्तोष पहारी
१५. चन्द्र धिताल
१६. गोपाल बिश्वकर्मा
१७. केशब बराल
१८. बिजय थुलुङ्ग

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top