NRNA अमेरिका: राष्ट्रिय निर्वाचन आयोगको नमुना इमत पत्र


NRNA अमेरिका: राष्ट्रिय निर्वाचन आयोगको नमुना इमत पत्र

कृष्ण के.सी,. क्यालिफोर्निया

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका  (NRNA NCC USA)को निर्वाचन आयोगले आज सेप्टेम्बर ४, २०१७ का दिन सम्पर्ण मतदाताहरुको जानकारीको लागि एक नमुना इमत (Ballot–Preview 2017-2019) पत्र प्रकासित गरेको छ ।

Ballot – Preview 2017-2019 हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस :

https://nrnnccusa.org/wp-content/uploads/2017/09/Ballot-sample-2017-2019.pdf

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top