शान्ति काव्य प्रवाहको ५८ औं श्रृंखला सम्पन्न


काठमाडौ - मानव अधिकार तथा शान्ति समाजद्वारा संचालित शान्ति काब्य प्रवाहको ५८ आंै श्रृंखला २०७४ साउन २६ गते काठमाडौमा सम्पन्न भएको छ ।

४० जना कविहरुले कविता वाचन गर्नुभएको ५८ औँ शान्ति काव्य प्रवाहको सभापतित्व समाजका सभापति गंगाधर अधिकारीले र सञ्चालन उपसभापति रेनुका पौडेलले गर्नुभएको थियो । 

५८ औँ शान्ति काव्य प्रवाहमा कविहरु ज्ञानु वाकर पौडेल, रामबहादुर पहाडी, वेदमणी घिमिरे, भाग्यशाली अधिकारी, रत्ननिधी रेग्मी शुक्राचार्य, जसध्वज गुरुङ, रामेश्वरी पन्त, बाबुराम लामिछाने, पुण्य गौतम विश्वास, शान्ति शर्मा, दुर्गा तिवारी, त्रिपुरा पौडेल, विजयध्वज थापा, कुसुम शर्मा, सुशीला खड्का हसिना, अञ्जु विष्ट, पुष्पा धमला, रश्मी रिमाल, शोभि अजर, कौशिला रिसाल, दुर्गा वनवासी, भुवन शिवाकोटी, सिता सुवेदी, शिवराज खड्का, ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, रुद्र अधिकारी, वैरागी जेठा, अतृप्त पाण्डेय, नीराजन तरङ्ग, नवराज श्रेष्ठ, उदास कार्की, भुवन शिवाकोटी, निर्मल पराजुली, अशोक घिमिरे, प्रदीप मैनाली, जनार्दन अधिकारी, कृष्ण कंडेल, कृष्ण पहाडी लगायत ४० जना कविहरुले आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top