मोडल रञ्जन रिजाल र सुन्दरी नम्रता योगी यसरी डुबे प्रेममा, बन्यो निकै सुन्दर भिडियो


मोडल रञ्जन रिजाल र सुन्दरी नम्रता योगी यसरी डुबे प्रेममा, बन्यो निकै सुन्दर भिडियो

काठमाडौँ ।

गायक शरद ढुंगेलको एल्बम प्रतिध्वनीका समावेश गीत तिमी बिनाको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार तथा प्राध्यापक हेमन्त ढुंगेलले शब्द शृजना गरेको गीतमा मोडल रञ्जन रिजाल र सुन्दरी नम्रता योगीले जिवन्त अभिनय गरेका छन् । 

गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने उत्सब दाहालले छायांकन गरेका हुन् । जसको निर्देशन युवराज वाईवाले गरेका हुन् । हालै राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतले प्रेमीले गर्ने चोखो माया केहीसँग पनि तुलना गर्न नसक्ने बताएका छन् ।  एल्बम र भिडियोको बजार ब्यबस्थापन समेत भाइब्स क्रियशनले गरेको छ ।

 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top