७५ बर्शिय आमाको मार्मिक तीजको गीत


तीज नजिकीदै गर्दा बजारमा भिभिन्न तीजको गीतहरु  आइरहेको छ ।  कुनै राम्रा त कुनै नराम्रा याद रहोस ।

बिगत २ ३ वर्ष देखि  भड्किलो तीज गीतले नेपालीलाई  हैरान परेको थयो तर बिगत ५० वर्ष आगाडी को तीज गीत कस्तो हुन्छ,  भन्ने सायद थोरै लाई मात्र थाहा होला ।

यसै बीच स्यांग्जा को ७५ बर्शिय आमाले यसरि सम्झनु भयो । जुन गीत गाउदा  गाउदै पहिलेको गीत सम्झदै गर्दा आखाबाट आसु रोकीए ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top