चौलागाई पुनःओम हस्पिटल कर्मचारी यूनियनको अध्यक्षमा निर्विरोध निर्वाचित


चौलागाई पुनःओम हस्पिटल कर्मचारी यूनियनको अध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं  - केशव प्रसाद चौलागाई पाँचौं कार्यकालका लागि ओम हस्पिटल कर्मचारी यूनियनको अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ ।

निर्विरोध निर्वाचित भएपछि चौलागाईले विगतमा झै समस्तकर्मचारीहरुको हकहितकालागिकामगर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

यूनियनको वरिष्ठ उपाध्यक्षमा भवानी शंकर चौलागाई, उपाध्यक्षमा विक्रम मुडभरी, सचिवमानवीन क्षेत्री, सहसचिवमा जर्नादन खनाल, कोषाध्यक्षमा मिनु गुरुङ र सहकोषाध्यक्षमा सुमिना कर्माचार्य निर्विरोध निर्वाचित हुनु भएको छ ।

त्यस्तै सदस्यहरुमा मोक्षदा बराल, ज्वाला सुवेदी, लदार चौधरी, विरेन्द्र यादव, सरिताश्रेष्ठ, पूजातुलाधर, सीताधामी र पूजा भण्डारी निर्विरोध निर्वाचित हुनु भएको छ ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top