पोखरामा भेटियो डेढ लाखको भाले


पोखरा लेखनाथ महानगरपालिका को डाँडाको नाक मा रहेको पोल्ट्री फार्म मा रहेको एउटा खुकुराको भालेको मुल्य एक लाख पचास हजार रहेको छ  ।

पोखरा लेखनाथको यो फर्म मा रहेको कुखुरा सायद नै पाउन सकिन्छ  ।

सामान्य कुखुरा को मुल्य २ /४ हजार त सबैले सुनेकै कुरा हो तर अचम्म लाग्ने कुरा एउटा कुखुरा को भालेको मुल्य १,५०,००० एक लाख पचास हजार भन्ने सुन्दा धेरै मान्छे अचम्म मा पर्ने गरेका छन्  । औसत कुखुराको आयु कति हुन्छ भन्ने कसैलाई थाहा नै छैन  ।

तर यो कुखुरा उमेर ले १५ वर्ष पुगेको र मुल्य कसरि एक लाख पचास हजार हुन गयो भन्ने जान्न हामीले त्यस कुखुरा मा मालिक राजेन्द्र अधिकारी संग कुरा गरेका थियौ  ।

हेरौ उनि के भनछन्  : भिडिओ सहीत :-

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top