नखेलौं यस्तो ज्यानमारा गेम, जुन गेम काल बन्न सक्छ (भिडियो सहित)


नखेलौं यस्तो ज्यानमारा गेम, जुन गेम काल बन्न सक्छ (भिडियो सहित)

के तपाई अनलाईन गेम खेल्नु हुन्छ रु गेम खेल्ने बानी छ भने अब तपाईले कुन गेम खेल्ने भन्ने कुरा सोच्न पर्ने हुन्छ । बिशेषत  अनलाईनबाट गेम खेल्ने बानी त्यो पनि अल्ली रोचक खालको गेम खेल्ने पारखीलाई भिडियोमा भनिएका गेमहरु खतरनाक हुन्छन ।

पोकेमन जस्ता जेम जो केही पाउनको लागी कता कता भौतारीनुपर्ने खालको थियो ।

गेम खेल्दा जोखिम मोल्दै खेल्नेहरु पनि छन् । पछिल्लो समय एउटा अनलाइन गेम ब्लू व्हेलको भयानक ट्रेण्ड चलिरहेको छ । गेमका कारण अभिभावक हरु आफ्ना बच्चाबच्चीको सुरक्षालाई लिएर चिन्तित हुन थालेका छन् ।

यस्ता निरासावादी अनलाइन गेमको चपेटामा परेर कतिपय बच्चाबच्ची तथा किशोर किशोरीहरुले आफैंलाई नोक्सान पुर्‍याउने मात्र होइन आत्महत्या समेत गर्न थालेका छन् ।

यस्ता गेमहरु खेल्ने बच्चाहरु आफैलाई चोट पुर्‍याउने, आत्महत्या समेत गर्ने तथा आफ्ना अन्तरंग तस्वीरहरु अनलाइनमा शेयर गर्नेसम्म गर्दछन् । त्यसैले आफ्ना बच्चाबच्चीलाई सँगै बसाएर यस्ता खाले भयावह अनलाइन ट्रेण्डस्बाट बच्ने बारेमा अभिभावकहरुले सिकाउनु आवश्यक छ  ।

हेरौं कुन–कुन गेमले लिन्छ ज्यान ?

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top