पोखरामा मात्र किन हुन्छ झड्प ? फेरी भयो अर्को कुटाकुट (भिडियो)


पोखरामा मात्र किन हुन्छ झड्प ? फेरी भयो अर्को कुटाकुट (भिडियो)

गत हपता जग्गाको कारण झडप सृजना भएपछि प्रहरी, अमिन र जग्गधनीबीचको तमासा समाजिक संजालमा चर्चाको बिषय बन्यो । जग्गा धनीले जमिन नाप्न दिई अमिनको नाप्ने फित्तानै चपाएर चुडाएकी थिईन् ।

फेरी पोखराको सस्तो बजारमा व्यपारी र प्रहरीबीचमा अर्को झडपको सृजना भएको छ ।  । झडपमा परी एकदर्जन बढी व्यवसायी घाईतेसमेत भएका छन् । नेपाल बायु सेवा निगमको स्वामित्वमा रहेको उक्त सस्तो बजार हटाउने षड्यन्त्र स्वरुप ३५ दिन अघि ताला बन्दी गरिएको थियो । उक्त षड्यन्त्रका विरुद्ध त्यहाँका व्यवसायीहरु आन्दोलन गर्दै आइरहेका छन् ।

सस्तो बजारमा लगाइएको ताला फोरेर आ–आफ्नो स्टोरमा प्रवेश गर्ने क्रममा व्यवसायीहरुमाथि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।

हेरौं यो भिडियो -

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top