पोखरामा सधै झैँ यसपाली पनि मेला महोत्सबको रौनक


तीज झन् झन् नजिकिदै गर्दा मेला महोत्सबको राजधानी भनेर चिनिने पोखरा लगायत वरिपरिको ठाउमा सधै झैँ  यसपाली पनि मेला महोत्सब सुरु हुने क्रममा छ ।

यसै क्रममा खैरेनिटारमा पशुपति र चन्द्र कार्कीको चर्कचर्की पर्न ग-यो  ।

लोक संगीतलाई अहीलेको स्थानसम्म  पुरौन हामी लगायत कलाकारको पनी ठुलो महत्यो रहेको छ ।

तीजसंगै गाएको लाईभ तीज गीत ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top