रक्तदान कार्यक्रममा उपस्थितिका लागी अनुरोध !


रक्तदान कार्यक्रममा उपस्थितिका लागी अनुरोध !

 नेपाली जनसम्पर्क समिति डालस फोर्डवोर्थ चाप्टर र वेस्ट टेक्सास चाप्टर तथा Blood Donors of America को सहभागितामा का दिन माहामानव वि .पि कोइरालाको स्मृति दिवस को अबसरमा आगामी July 16 Sunday 2017 का दिन, बिहान 10.00am to 2.00 pm सम्म नेपाली मन्दिर / नेपाली समाजको. भवनमा रक्तदान (blood donation ) को कार्यक्रम संचालन हुने भएकाले सो रक्तदान कार्यक्रममा सरिक भैदिनु हुन डालस स्थित सम्पुण रक्तदाताज्यू हरु , संघ संस्था का पदाधीकारी ज्यु हरु लगायत् बुद्धिजिबी समाजसेबी ,पत्रकार का साथै डालसबासि दाजुभाई दिदीबहिनी हरु मा हार्दिक निमन्त्रणा गर्दछौ  

आयोजक !!

 

Image may contain: 1 person, text

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top