चलचित्रमा यस्तो गीत गाउछु ” का कलाकार पोखराको सिने प्लेक्समा


यही असार ३० गते प्रदर्शनमा आएको  चलचित्रमा यस्तो गीत गाउछु ” पर्दामा देखिरहेका कलाकारलाई अचानक पोखराको सिने प्लेक्समा हेर्नेको भीड लाग्यो । 

‘फिल्म राम्रो बनेको छ,’ पलले भने, ‘यहाँ हामी दर्शकसँग नजिक हुन आएका हौं र दर्शकले हामीलाई धेरै  मन पराइ दिएकोमा धन्यवाद  दि ए  ।’

फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने निर्माणमा समेत उनले नायिका पूजासँग सहकार्य गरेका छन्  ।

‘पहिलो पटक प्रोडयुसरको रूपमा आएकी छु,’ पूजाले भनिन्, ‘सबैको सपोर्ट पायर खुसि भएन ।’ अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा तीन गीत समावेश छन् ।‘फिल्ममा विशुद्ध मनोरञ्जनात्मक प्रेमकथा छ ।’

पूजाले फिल्ममा मिक्स कथा रहेको र मन छुने डायलग सुनाइन् । पूजासँगको घनिष्ठताबारे पलले भने, ‘हामीलाई राम्रो साथी बन्न दिनुस् । पूजा र म मिल्ने साथी मात्र हो । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top