म मरे भने मेरो बैनी रहिरहन्छ :- पूजा शर्मा


स्मार्ट टि भी नेपाल - म यस्तो गीत गाउछु को प्रदर्शनको लागि यतिबेला कलाकार सहीत निर्माण टोलि देश भर प्रोमोशन मा ब्यस्त छन् ।

प्रमोशनको लागि पोखरामा पत्रकार संग को कुराकानीमा नायक नायिका प्रसन्न मुद्रामा थिए भने चलचित्र हिट हुने मा बिश्वस्थ थिए । "चलचित्रको सामाजिक संजाल मा आएको प्रतिक्रिया बाट ढुक्क छौ "नायक पल भन्छन ।

नायिका पूजा पनि चलचित्रले राम्रो प्रतिक्रिया पाउने मा ढुक्क छिन । स्मार्ट टि भी संगको कुराकानीमा चलचित्रले माया प्रेम लाइ उजागर गरेको र अन्य चलचित्र भन्दा पृथक रहेको उनीहरुको भनाइ छ ।

त्यस्तै कथा को बारेमा अलिकति प्रस्ट परिदिनुहोस न भन्ने पत्रकार को प्रश्न प्रति उनि भन्छिन " कथा राम्रो छ बुढेसकाल यौबन अवस्था सबै कुरा छ "। उनीले यत्ति मात्र थपिन कि " म मरे भने मेरो बैनी छ " , बाकी ३० गते फिल्म हेरेर थाहा हुन्छ ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top