पोखरामा फेवा ताल जत्रै अर्को सेतो ताल देखियो........


पोखरामा फेवा ताल जत्रै अर्को सेतो ताल देखियो........

पोखरामा फेवाताल जस्तै र जत्रै सेतो ताल देखिन थालेको छ । यसको अर्थ अब फेवा ताल र रुपातालमा मात्र ढुंगा दौडिने छैनन् । यो सेतो तालमा पनि डुंगाले आफ्नो गति बढाउने छ । 

पोखरेली युवा पत्रकार भीम थापाले तयार पारेको मनसुन समाचारमा यो सबै कुरा उल्लेख छ ।  थापा  भन्छन् ‘बर्षा याम संगै पोखरा भासिदै छ, ढुब्दै छ, त्यहि क्रमममा सेती नदि थुनीएको छ  । 

सेती नदिले  ह्वाईट लेक अर्थात सेतो ताल बनाएको छ  ।

अब फेवा र बेगनासतालमा डुंगा सयर गरिसरेकाहरु हो ।  पालो सेतो तालमा डुंगा सयर गर्न जाओ’ ।

हेरौं पत्रकार थापाले तयार पारेको मनसुन काणुनिक मनसुन :-

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top