डिल्ली बजार रोटरी क्लबको नयाँकार्य समितीद्बारा मन्दिर सर-सफाइ गर्दै


डिल्ली बजार रोटरी क्लबको नयाँकार्य समितीद्बारा मन्दिर सर-सफाइ गर्दै

काठमाडौं - डिल्ली बजार रोटरी क्लबको नयाँकार्य समितीले  आफ्नो पहिलो कार्यक्रम ज्ञानेस्वरको ज्ञान भैरवको मन्दिर सर-सफाइगर्दै सुरु गरेको छ । 

प्रमुख अतिथिको रुपमा उपस्थितहुनु भएकी काठमाडौ महानगर पालिकाकी उपमियर हरिप्रभा खड्की ,वडा नम्बर ३० का वडा अध्यक्ष दलबहादुर कार्की ,मेगा बैंकका अध्यक्ष्य भोज बहादुर शाह , नेपाल बैंकका अधक्ष्य दीप जङ्गशाह लगायत भद्र भलाद्मीउपस्थित रहेको कार्यक्रमलाई सम्भोधन गर्दै उपमियरले महानगरलाई सफाइ राख्ने आफ्नो मुख्यउदश्यभएकाले यसलाई  एक दिनमात्रनगेर नियमित र प्रभावशाली ढङ्गले अघी बढाउने कुरा ब्यक्त गर्नु भएको थियो भने रोटरी क्लबका अध्यक्ष्य रामकुमार खत्रिले सबैलाई धन्यबाद प्रकट गर्नु भएको थियो । 

सो कार्यक्रम रोटरी क्लब सबै सदश्य लगायत स्थानियबासी, समाजसेवी  र सुरक्षा निकायको समेतको बाक्लो उपस्थितीले मन्दिर र मन्दिर परिसर वरीपरी सरसफाइ गरेको थियो । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top