पोखराको असारे मेलामा यस्तो देखियो (भिडियो सहित )


पोखराको असारे मेलामा यस्तो देखियो (भिडियो सहित )

पोखरा १५, असार 

पोखरा पर्यटन परिषद्ले असार १५ को अबसरमा विगत १३ बर्ष देखि गर्दै आएको रोपाई महोत्सब बिहिबार अर्मलाको ठुलीवेसी फाटमा सम्पन्न गरेको छ । 

१४ औं असारे रोपाई महोत्सबमा ५ सय भन्दा बढी विदेशी सहित झण्डै २० हजार मानिस उपस्थित भएका थिए । 

मेलामा रहको आकर्षणहरु मध्ये लोपउन्मुख असारे भाकापनि एक थियो । आ आफ्ना समूहको नेतृत्व गर्दै असारे भाका गाउने आमा समूहहरु पनि सहभागी थिए ।
 सहभागी भध्ये एक आमा समूहको असारे गीत यस्तो थियो । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top