बटौली बजारमा परीहरुको भिड भाड (भिडियो सहित)


बटौली बजारमा परीहरुको भिड भाड (भिडियो सहित)

पप गायक लक्षु बस्यालले आफ्नो सांगीतिक कोशेली "बटौली बजार " बजारमा ल्याएका छन् l अविरल फिल्म्सको प्रस्तुतिमा लक्षु बस्यालको शब्द तथा स्वर छ भने नरेश पाण्डेले संगीत दिएका छन् l अविरल फिल्म्सकै दृश्य निर्माण तथा बजार ब्यबस्थापन रहेको भिडियोको निर्देशन बिष्णु भट्टराईले गरेका छन् l  सगुन शर्माले श्रीन्गार गरेको भिडियोमा लक्ष्मी , दीप्सा, उदय लगायतका कलाकारको अभिनय रहेको छ l  बुटवल र भैरहवाको रमणीय दृश्यहरुलाई भिडियोमा समेटिएको छ l हेरौ सार्बजनिक भिडियो 

 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top