पानी अभियानमा नेपाली भाषी भुटानीको पनि साथ


पानी अभियानमा नेपाली भाषी भुटानीको पनि साथ

साविकको लक्ष्मीपुर गाविस सुनपुर दाङमा चलिरहेको पानी अभियानको लागि बोरिङ खन्ने काम भएको खबर सुनेर अभियानको नारा चाडै  सफल होस् र यस्तो काममा ढिलो हामिले नै गर्नहुन्न भन्दै Delft university technology  बाट MSC  गरिसक्नु भएका इन्जिनियर एवम भुटनीज कम्युनिटी नेदरल्यान्ड (BCN)का अध्यक्ष  नेपाली भाषी भुटानी  श्री डि पि मैनालीज्युले रु १० हजार पानी अभियानको खातामा हालिदिएको खबर प्राप्त  भएको छ ।

भुटानी नेपाली समुदायबाट पानी अभियानलाई  सहयोग गर्ने व्यक्तिहरुमा उहाँ पहिलो हुनुहुन्छ ।  पानी अभियानको नारा एक दिन विश्वव्यापी बन्नेछ  र यो अभियान विश्वभरि प्रभावकारी हुनेछ भन्ने धारणा उहाँले अभियानकर्ता मित्रलाल पार्देसित बताउनु भएको थियो ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top