बिरेन लिङदेनको एकल शब्दमा रहेको एल्बम पहिलो सम्बन्धमा समावेश झिमझिम बोलको गित सार्वजनिक


बिरेन लिङदेनको एकल शब्दमा रहेको एल्बम पहिलो सम्बन्धमा समावेश झिमझिम बोलको गित सार्वजनिक

बिरेन लिङदेनको एकल शब्दमा रहेको एल्बम पहिलो सम्बन्धमा समावेश झिमझिम बोलको गित सार्वजनिक भएको छ ।

मेगा स्टार राजेशपायल राईको स्वरमा रहेको उक्त गीतमा महेन्द्र राईको संगित रहेको छ भने गितलाई संगित संम्योजन टंक बुढाथोकी गरेका छन् ।

भिडियोलाई भिमफेदी गाइजले निर्देशन गरेका छन् ।

भिडियोमा चर्चाको शिखरमा रहेकी मोडल एलिशा राईको दमदार प्रस्तुति रहेको छ भने उनलाई भिमफेदी गाइजले साथ दिएका छन् । भिडियोमा उत्सव दहालको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top