"तिम्रो जवानी " कामुक भिडियो सार्बजनिक


केहि समय पहिले "तिमि फुलेउ कतै "भन्ने गीत देखि अत्यन्तै चर्चाको शिखरमा पुग्न सफल चर्चित गायक सौगात सायरले भर्खरै मात्रै बजारमा अत्यन्तै कामुक गीत "तिम्रो जवानी" बजारमा ल्याएका छन् । 

अविरल फिल्म्सको प्रस्तुतिमा बजारमा ल्याइएको तिम्रो जवानी गीतले मोडल बिक्रम गहतराज र मनिषा ठकुरीको जवानीलाई बुटवलको तिनाउ खोलामा छताछुल्ल पारेको छ, अत्यन्तै कामुक दृश्यले भरिपुर्ण म्युजिक भिडियोलाई निर्देशक बिष्णु भट्टराईले निर्देशन तथा सम्पादन गरेका छन्  ।

बुटवलको तिनाउ खोलामा र बासगढ़ी आसपासमा छायांकन गरिएको भिडियो आजै मात्रै अविरल फिल्म्सको युटुब च्यानल देखि सार्बजनिक गरिएको छ ।

सौगात सायर कै स्वर शब्द र संगीत रहेको गीतको  पानीमा गरिएको रोमान्स सहितको भिडियो :

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top