एसीसी इमर्जिङ कपमा नेपालले हङ्कङ्लाई हरायो


एसीसी इमर्जिङ कपमा नेपालले हङ्कङ्लाई हरायो

३० मार्च, २०१७
काठमाडौं । एसीसी इमर्जिङ् टिम्स कमपमा नेपालले हङ्कङलाई ७ विकेटले हराएको छ । व्याटिङ् रोजेर खेल शुरु गरेको नेपालले हङ्कङ्लाई ७ विकेटले पराजित गरेको हो । यो खेलसँगै कप्तान ज्ञानेन्द्र मल्लसहित दीपेन्द्रसिंह ऐरी र शरष भेषवाकरले अर्धशतक समेत पुरा गरेका छन् ।

हङकङले नेपाललाई २ सय १५ रनले पराजित गरेको हो । जसमा कप्तान मल्लले सर्वाधिक ७० रन बनाए । उनले  ८२ बलको सामना गर्दै ११ चौका प्रहार गरेका थिए । उनी हङकङका सुवरमन्यनको बलमा आउट भएका थिए । दीपेन्द्रसिंह ऐरीले नटआउट ६० रनको योगदान दिए । उनले ८३ बल खेल्दा ५ चौका र एक छक्का प्रहार गरे ।

शरद् भेषवकरको नाममा नटआउट ५५ रन रह्यो ।नेपालले यसअघि खेलेको दुई खेलमा हार व्यहोरेको थियो । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top