गायिका मेलिना राईको प्रेम हो कि तिम्रो नाटक सार्वजनिक


गायिका मेलिना राईको प्रेम हो कि तिम्रो नाटक सार्वजनिक

१७ मार्च, २०१७ - गायिका मेलिना राईको प्रेम हो कि तिम्रो नाटक सार्वजनिक भएको छ । 

दर्शक माझ पछिल्लो समय चर्चाको शिखरमा रहेकी गायिका राईको आवाजमा रहेको गीतमा अनुज राईको शब्द र गायक तथा संगितकार महेन्द्र राईको संगित रहेको छ । गितको म्युजिक भिडियो हालै मात्र सार्वजनिक भएको हो ।

अमेरीकाको विभिन्न ठाउँमा छायांकन गरिएका भिडियोमा मोडल सुरेश घोण्डे गुरुङरबेदी क्षेत्रि,  दिलु गुरुङरयुगल अधिकारीको दमदार अभिनयलाई देख्न सकिन्छ । 

छायांकार प्रसाद राई र शक्रराज माबोको सम्पदान रहेको भिडियोलाई मोडल सुरेश घोण्डे गुरुङले निर्देशन गरेका हुन् ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top