कविता :-"जीन्दगी"............उर्मिला "निर्दोषी"


उर्मिला "निर्दोषी"
अध्यक्ष,
अनेसास , मिजौरी चयाप्टर 

कविता :-"जीन्दगी"............

रूनेहरू "आशु" भनेर बाच्छन् जीन्दगी
हॉस्नेहरू "हॉसो" भनेर बाच्छन् जीन्दगी
जस्ले जे जे भने पनि ,
आशु-हॉसोको जालमा जकडीएको
एउटा जादु कलाकारको क्षेणीक
खेल हो, यो जीन्दगी 

जाहॉ हॉस्नेहरू अॉशु कुरेर बस्छन्
रूनेहरू हॉसो खोजेर हीड्छन्

समय निरन्तरताको चक्रमा
कहीले धूप ,कहीले छाया बनेर आफ्नै गतीमा
घुमीरहन्छ जीन्दगी !, चलीरहन्छ जीन्दगी१
न त हार हो यो, न त जीत नै
न त रात हो यो , न त दीन नै

अभीनयको सही कुशलता हो जीन्दगी !
समय उपरान्त रँगमन्चको पर्दाबाट स्वत
सबैले ओझेल हुनुपर्ने 
 केवल एउटा क्षेणीक खेल हो जीन्दगी !!

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top