मुक्तक :- मुहारमा त्यस्तै मुस्कान छाईरहोस् सधैंभरी ........मान बहादुर के.सी.


मान बहादुर के.सी. ( मुस्कान देउडाप्रेमी )
मंगल्सैन ४ अछाम 
हाल :- फुजैराह, यूएई

मुक्तक :- मुहारमा त्यस्तै मुस्कान छाईरहोस् सधैंभरी ........

जिन्दगीमा खुशीयाली आईरहोस् सधैं भरी 
सफल्ताले शिखर् चुम्न पाईरहोस् सधैं भरी
सात समुन्द्र पारी बाट यहि छ शुभकामना
मुहारमा त्यस्तै मुस्कान छाईरहोस् सधैं भरी 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top