गजल :- जिन्दगी........... हरी गौतम


हरी गौतम 
खनदह - ३ 
हाल :- भारत 

गजल :- जिन्दगी..............

जिन्दगी पनी छेपाराको चाल हुदैछ, 
यो तक्दीर कीन ? वेहाल-वेहाल हुदैछ ......!!

खै कसैगरी सुल्झाउन सकीन मईले, 
अल्झीएर,जस्तै.......माकुराको जाल हुदैछ......!!

मन्को मान्छेले नै्, झुक्काएर छल्दा आज,
यो हाल सुनाउ कस्लाई ? मनमा आशुको ताल हुदैछ......!!

उस्को यादहरूले मलाई,धक्का मुक्की गर्दा,
आदी हुरी आई, मनमा भौंचाल हुदैछ......!!

२."जिन्दगी पनी छेपाराको चाल हुदैछ,
यो तक्दीर किन ? वेहाल- वेहाल हुदैछ"......!! २.

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top