डिप्रेसन : लक्षण, कारण, उपचार, रोकथाम


नेपालमा विभिन्न रोग बारे जन चेतना फैलाउने उदेश्यले सुरु गरेको कार्यक्रम हो "हेल्लो डाक्टर" । 

केदार घिमिरे (माग्ने बुडो) लाइ थाहा नपाइ डिप्रेसन हुन पुग्यो । कतै तपाई पनि भित्र भित्रै डिप्रेसनको शिकार त हुनु भएको छैन रु हेर्दा सामान्य लाग्ने 

तर खतरनाक रोग कसरि लाग्छ ? यसको लक्षण, कारण, उपचार, रोकथाम र लाग्ने खर्च बारे संयुक्त राष्ट्र संग नेपाल कार्यलयका काउन्सलर एवं पाटन मानसिक अस्पतालका पूर्व निर्देशक डा. कपिल देव उपाध्यायसंग गरिएको कुराकानी।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top