कुराकानी


अरुसि मगर नेपालीको मन मुटुमा

नेपाली सांगीतिक छेत्रमा छोटो समयमा सफल मोडेल तथा डान्सर अरुसि मगर उनि सानै उमेर देखि सौखिन डान्सर हुन् उनले बाँके जिल्लाको आडीएलमा टप भएर शंकर बिसीको सहयोगमा काठमाडौँ आएकी थिईन । उनी मोडेल तथा डान्सर अरुसि मगर संग गरिएको कुराकानी  अरुसि जी, हजुर को एस क्षेत्रमा कहिले बाट यात्रा सुरु गर्नु भयो ? - गित संगीत मेरो सानै देखिको रुचीको बिषय हो तेही सिलसिलामा बाँके जिल्लामा भएका सबै मोडल हरुमा भाग लिदै टप भएकि थिय  अहिले ७  महिना जति भयो मा अहिले  काठमाडौँ मा बस्छु । हजुरले गित संगीत लेख्ने गाउने पनि गर्नु हुन्छ कि मोडल र डान्सर मात्र ? - सबैभन्दा पहिलो कुरा के भने- ...

बल्ल बाहिरियो बिष्णु माझी को रहस्य ! किन रहिछन त गुप् चाप

कवि तथा कलाकार बादल घिमिरेले लोक गायीका विष्णु माझीलाई उनका श्रीमानले नजरबन्दमा राखेको भन्दै उनको विषयमा कुरा उठाउन सञ्चार माध्यम र अधिकारकर्मीलाई आग्रह गरेका छन् । विष्णु माझी चर्चित लोक गायीका भएपनि उनको चरम शोषण भैरहेको भन्दै उनले फेसबुकबाट यस्तो आग्रह गरेका हुन् ।

अद्भुत मेमोरी पावरले नै विश्व हल्लाएका एक नेपाली अर्पण शर्मासंगको भिडियो अन्तर्वार्ता

आफ्नु मेमोरी पावरको विलक्षण प्रतिभाको कारण गिनिज बुक अफ वोर्ल्ड रेकर्ड्स कायम गरेका अर्पण शर्मासंग गरिएको यो गजबको अन्तर्वार्ता जहाँ उनले केहि महत्वपूर्ण मेमोरी टिप्स दिएका छन् जुन सबैलाई उपयोगी छ | जहाँ अर्पण थप्छन् सनातन योग बिज्ञान जति शक्तिशाली आधुनिक बिज्ञान कहिले हुनै सक्दैन | भिडियो सहित

गीतसंगीतमा नै जिबन बिताउनेछु :– गायिका बर्षा शिलवाल

नेपाली लोकसंगीत क्षेत्रमा काठ क्षेत्र भनेर चिनिएको बागमती अंचलको ललितपुर जिलामा जन्मिएर लोकसंगीतमा अहोरात्र लागिरहेकी गायिका बर्षा शिलवाल दर्शक नचाउने तयारीमा छिन । हुन त गायक गायिका अझै भनौ कलाकारको काम नै दर्शक श्रोतालाई नचाउने अनि हसाउने हो । तर पनि गितसंगीत धेरै किसिमका हुन्छ । त्यहि परिस्थितिमा गायिका बर्षा शिलवाल आफ्ना दर्शक श्रोताको लागि नाच्ने अनि नचाउने खालको गित लिएर आउदै छिन ।  प्रस्तुत छ जनपुकार डट कमको लागि किरण अधिकारीले गरेको कुराकानी ।   के गर्दै हुनुहुन्छ रुआराम हुनुहुन्छ नि ? - एकदम आराम छु । कलाकारको काम उही हो गित संगीतमा नै व्यस्त छु ।...

पिडित न्याय प्रणालीका प्रवर्तक शंकर कुमार श्रेष्ठ (बिद्या वारिधि ) संगको छोटो अन्तर्वार्ता

शंकर कुमार श्रेष्ठ (बिद्या वारिधि) लाई नेपालको न्याय तथा कानुनको क्षेत्रमा परिचय गराई रहनु नपर्ला । सन् २०३४ साल देखि नै कानुन व्यवसायीको हैसियतमा प्रारम्भ गरेको पेशागत यात्रा न्याय सेवामा शाखा अधिकृत , न्याय धिस ,सरकारी अधिवक्ता तथा पुनरावेदन अदालत मा समेत को अनुभव संगाल्दै २०५७ साल देखि सरकारी स्वैच्छिक अवकाश प्राप्त गरेका छन्  ।   राष्ट्रिय मानव अधिकार आयोग तथा कानुन व्यवसायीको हैसियतमा कार्यरत छन् ।  जापानको मितो स्थित तोकिवा बिश्व बिद्यालय बाट पिडित शास्त्र तथा पिडित सहायता "बिषयमा बिद्या वारिधि तथा नेपाल अधिराज्यको संबिधान ,२०४७ मा पिडित शास्त्र...

लोकसंगीत छोडेर जान सक्दिन :– गायिका स्मृति गौतम

नेपाली लोकसंगीतमा कलाकार उदाउने क्रम जारि छ । यी मध्ये एउटी प्रतिभावान कलाकार उदाईरहेकी छिन गायिका स्मृति गौतम ।निकै मेहनती अनि प्रतिभाशाली पनि छिन उनी अब जिबनमा केहि गरेर देखाउने लक्ष्यको साथ अगाडी बढिरहेकी छिन । लोकगित संगीतमा केहि गर्छु भन्ने अभियानको साथ आएकी उनै गायिका स्मृति गौतमसंग हामीले केहि कुराकानी गरेका छौ । प्रस्तुत छ कुराकानी  आरामै हुनुहुन्छ  ? के गर्दै हुनुहुन्छ ? - हजुर आराम छु । हामि कलाकारको काम भनेकै गीतसंगीत नै हो त्यहि काममा व्यस्त छु ।

तुईन चलचित्र कमाउने उदेश्यले बनाएको हैन : - श्रीजना उप्रेती,निर्मात्री

नेपालका केहि जिल्लामा अझ पनि तुईन नदि तर्ने मुख्य साधन मानिन्छ  ।  अधिकांश बटुवा तथा बालबालिकाहरु यस्को कारण ज्यादै जोखिम पूर्ण यात्रा गरि रहेका छन् ।  र कैयौ दुर्घटनाको शिकार भै ज्यान समेत गुमाएका छन् । 

प्रतिष्ठानको छैटौ महाधिबेशन एतिहासिक हुनेछ :- सुबास के.सी.

सुबाश केसी लोकदोहोरी क्षेत्रमा परिचित नाम हो  । लोकदोहोरी गित संकलकको रुपमा परिचय बनाएका केसी रास्ट्रीय लोक तथा दोहोरि गित प्रतिस्ठान नेपालको केन्द्रीय सदस्य समेत हुन् । केसी आगामी असोज,८ , ९ र १०  गते राजधानी काठमाडौँमा हुने प्रतिष्ठानको केन्द्रीय महाधिबेशनको तयारीमा व्यस्त छन भने उनि महाधिबेशन प्रचार प्रसार उपसमितिको संयोजक पनि । व्यस्त समयको बाबुजुद पनि हामीले वहासंग केन्द्रीय महाधिबेशन अनि त्यसको तयारि र लोकसंगीतको बारेमा केहि कुराकानी गरेका छौ । प्रस्तुत छ कुराकानी 

रोजगारीका लागी युएई आएका कृष्णकुमार श्रेष्ठसँग गरिएको कुराकानी

बर्सेनि लाखौं नेपाली युवा रोजगारीको सिलसिलामा खाडीका ओमन, साउदी, कतार, बहराइन, कुवेत  लगाएत देश जाने गर्छन्  ।  पछिल्लो समय युवाहरूको पहिलो आकर्षणको केन्द्र बनेको छ युएई । सिक्युरिटी गाड , होटेल ,मार्केट लगाएतका विभिन्न छेत्रमा युवाहरु आउने क्रममा बढदो छ ।  सोही क्रममा रोजगारी का लागी युएई आएका कृष्णकुमार श्रेष्ठसङ्ग  गरिएको  कुराकानी :- 

जीवन हतारमै चलिरहेछ र हतारमै सम्पन्न गर्नुपर्दछ :- बरिष्ठ साहित्यकार दामोदर पुडासैनी "किशोर"

जोसंग पनि मुसुक्क हाँसेर बोल्ने, जोसंग पनि छिट्टै घुलमिल हुनसक्ने, सवैलाई सकेसम्म सहयोग गर्न तम्सिने, राम्रो र सकारात्मक पक्षलाई दिलोज्यान दिएर बढावा गर्ने, खराव काम र व्यवहारलाई खुलेरै विरोध गर्ने स्वभाव छ वरिष्ठ साहित्यकार दामोदर पुडासैनी "किशोर" को । वि.सं.२०१९ साल जेष्ठ १८ गते काठमाडौंको जीतपुरफेदीमा जन्मिएका पुडासैनी पेशागत हिसावले महालेखा परीक्षकको कार्यालयका निर्देशक हुन् । तर उनमा पदीय घमण्ड पटक्कै छैन । उनका आफन्तका अनुहारहरु, आंखाको खोजीमा, आलोकित आयाम, आकारको खोजीमा, समयको सहीछाप, पहाड र प्रेम जस्ता कविता सङग्रहहरु नेपाली साहित्य जगतमा चर्च...

तिजको महत्व अनि आदर्श भुल्न हुदैन :- गायिका लक्ष्मी ढकाल

किरण अधिकारी हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज नजिकै आईरहेको छ । यसै अबसरमा बिभिन्न गित सङित बजारमा आएको छ । यसै सन्दर्भ लाई लिएर गायिका लछ्मी ढकाल सङ केही कुराकानी गरेका छौ । तिज के हो ,महत्त्व अनि अहिले तिज को अबसरमा बजारमा आएका गितले के सन्देश दिन सक्ला रुअनि गायिका ढकालको जिबनिको बिषय मा केन्द्रित कुराकानी

कर्ममा विश्वास गरे सफलताको शिखर चुम्न सकिन्छ :- मोडल पौडेल

नेपालमा गीत संगीत तथा मनोरञ्जनको क्षेत्रमा वर्षेनी सयौं नयाँ अनुहारहरु आउने गर्दछन् । तर थोरै मात्रै यो क्षेत्रमा जम्न सफल हुन्छन् । रहर मात्र भएर पनि हुँदैन, गीत गाउनेको स्वर, संगीत भर्नेको संगीत तथा मोडलिङ्ग गर्नेको अभिनयले दर्शक श्रोतालाई तान्न सकेन भने उनीहरुको आगमनको कुनै अर्थ छैन ।

स्थापित कलाकार बन्ने मेरो चाहना :- लोक गायिका मनिषा थापा

लोकगायिका मनिषा थापा मनु अहिले नयाँ गीति एल्बमको तयारिमा छिन् । मोफसलको जिल्लाबाट राजधानी आएर गीत संगीतमा दुख गरिरहेकी छिन् । त्यस्तै उनि आफ्नो पढाईलाइ पबी निरन्तर अगाडी लादै छिन् । उनीसंग लोक संगीतको बिषयमा रहेर गरेको कुराकानीः

चुनौती सामना गर्दा सफलता प्राप्त हुन्छ : - चर्चित मोडल रसना पौडेल

नेपालको मोडलिङ्ग क्षेत्रमा वर्षेनी दर्जनौं नयाँ अनुहारहरुको प्रवेश हुने गर्दछ । यसरी मोडलिङ्ग क्षेत्रमा आउने ‘मेल तथा फिमेल मोडल’ मध्ये कमैले आफूलाई यो क्षेत्रमा स्थापित गराउन सक्छन् । किनभने मोडलिङ्ग क्षेत्रमा आउन र यो क्षेत्रमा स्थापित हुनका लागि एउटा मोडलले निक्कै ठूलो संघर्ष गर्नुपर्ने हुन्छ । लाखौं दर्शकको मन जित्नु मोडलका लागि चानचुने विषय होइन । छायांकन गरिएका गीतका शब्द र संगीत मात्रै राम्रा भएर हुँदैनन् । यसमा अभिनय गर्ने मोडको भूमिका गीत सफल हुनमा निक्कै महत्वपूर्ण मानिन्छ । यसरी मोडलिङ्ग क्षेत्रमा आउने ठूलो भीडकी एक उदयीमान मोडल हुन्–रसन...

पहिलो नेपाली तारा मा टप २० सम्म को मात्र यात्रा गर्न सफल गायक सन्जिब को भिडियो अन्तरबार्ता

नेपाल टेलिभिजन बाट प्रसारित पहिलो नेपाली तारा मा टप २० सम्म को मात्र यात्रा गर्न सफल  सन्जिब यति बेला आफ्नो नया गीति अल्बम लिएर नेपाली दर्शक श्रोता माझ आइपुगेक छन् । उनको पछिल्लो गीति अल्बम को नाम हो सुनय।   हाल अस्ट्रेलिया मा बस्दै आएका गायक सन्जिब संग यू एस खबर अनलाइन टेलिभिजन का सहकर्मी ले गरेको भिडियो अन्तरबार्ता

प्रेम एक अनुभब मात्र हो :- गायिका सिमा शाह

गायिका सिमा शाह र किरण अधिकारी बीच भएको रोमान्चक कुराकानी के गर्दै हुनुहुन्छ ?   - म हिजोआज आफनै संगीत एकेडेमीआ व्यस्त छु अनि अर्को कुरा म रियाज तिर व्यस्त भएको छु

‘सरकारले कलाकारलाई राष्ट्रको गहना भन्ने मात्रै गरेको छ’ :- पूर्वेली लोकगायक एलपी जोशी

रिटिङ रिटिङ नबजाउ बिनायो,बिनायोले मन मेरो  छिनायो, ऐया ...आक्काका...सान्नानी , पूराना चर्चित पूर्वेली लोकगायक एलपी (लक्ष्मीप्रसाद ) जोशीले गाएको यस गीत मन नपराउने सायदै कोही होलान् । नेपाली लोकसँगीतका पारखीहरुबीच लोकप्रिय गायकका रुपमा परीचित उनी पुराना गाउँ र बस्तीका गीतहरु गाएर नै चर्चाको शिखरमा पुग्न सफल भएका हुन् । 

“तिमीलाई रुवाएर खुसि हुन सक्तिन म”:- गायीका सविना भट्टराई

दाड- तुल्सिपुरकी स्थाई वासिन्दा सविना सानैदेखी संगीत प्रति झुकाव राख्थिन तर सहिसल्लाह र मार्गदर्शनको अभावमा साँगीतीक क्षेत्रमा प्रवेश सोचेभन्दा ढिलोभयो, एसएलसी पछीनै संगीत पढ्न मन लागे पनि संगीत क्षेत्रप्रतिको अनभीज्ञता र सुझावको कमीले गर्दा ब्यवस्थापन पढ्नुपरेको बताउने सविनाले शंकरदेव क्याम्पसबाट ब्यवस्थापनमा डिग्री गरेकी छन र नेपालका ख्याति प्राप्त गीतकार एवं संगीतकारहरुसंग कामगरी सकेकी छन सविनाले र उनका केही गीतहरुले दर्शक श्रोताको राम्रै संग मन पनि जितीसकेका छन,यहा प्रस्तुत छ उनै कोकिलकण्ठी सविना भट्टराईसंग गरेको कुराकानीको सारसंक्षेप‘

प्रेम भएन भने जिबन अधुरो हुन्छ : - गायिका भूमिका शाहशंकर

पिता कबिराम शाहशंकर र माता स्वर्गीय माईताकुमारी को कोखबाट जन्मेकी हुन् गायिका भूमिका , आधुनिक ,लोकदोहोरी अनि सुगन संगीतमा समेत आफ्नो उपस्थिति देखाईसकेकी उनि अहिले चर्चामा छिन  । उनी गायिका सँग किरण अधिकारीले गरेको कुराकानी :- 

प्रेममा मेरो ध्यान छैन :- लोकगायिका तथा मोडल कोपिला गुरुङ

२०५० सालमा गोर्खा जिल्लाको घ्याल्चोक गाउँ विकास समितिमा पिता पूर्ण बहादुर गुरुङ अनि माता माया गुरुङको कोखबाट जन्मेकी हुन् लोक गायिका अनि मोडल कोपिला गुरुङ दुवै विधामा आफुलाई अब्बल बनाउँदै लोकसंगीतमा लागिरहेकी कोपिलासँग कुराकानीको सम्पादित अंशः

असफल भयो भन्दैमा आफ्नो बाटो छोड्नु हुदैन :- किरण अधिकारी

किरण अधिकारी नुवाकोटको तुप्चेमा जन्मेका हुन्  । सानैदेखि गीतसंगीत भनेपछि हुरुक्क हुने उनको रहर बल्ल पुरा हुदै छ  । दशैँ पछी उनको संगीतमा रोईला गीति एल्बम बजारमा आउदैछ ।  त्यसैको तयारीमा उनि अहिले व्यस्त  ।

प्रेम जिबन जिउने आधार हो :- लोक गायिका शर्मिला श्रेष्ठ

प्रेम जिबन जिउने आधार हो :- लोक गायिका  शर्मिला श्रेष्ठ ,प्रस्तुत छ लोक गायिका शर्मिला श्रेष्ठसँगको  भलाकुसारी 

म्युजिक भिडियोहरुमा आफ्नो बच्रस्व कायम गर्न सफल मोडल रश्मि तामांगसँगको मिठो भलाकुसारी

नुवाकोट जिल्लाको सामरी गाउ बिकाश समितिमा पिता हरि कुमार तामांग र माता धन्जोम तामांगको कोखबाट जन्मेकी हुन् मोडल रश्मि तामांग  ।  अहिले उनि म्युजिक भिडियोहरुमा आफ्नो बच्रस्व कायम गर्न सफल भएकी छिन  ।  

मेरो सपना र इच्छाले यो क्षेत्रमा लागे :- लोक गायक कृष्ण रेउले

लोक गायक कृष्ण रेउले लोक संगीतमा अहोरात्र खटिरहेका छन् । उनि गायक मात्र हैन कुशल नृत्यकार अनि लेखक र संगीतकार पनि हुन् । अचेल उनको माग बढ्न थालेको छ बहुमुखी प्रतिभाको धनि भएर होला स्टेज कार्यक्रम अनि महोत्सबहरुमा समेत उनि ब्यस्त हुन् थालेका छन् । त्यसको अलावा उनि आफ्नो प्रतिभा र देशको लोक संस्कृति देखाउन विदेश समेत पुगिरहेका छन् । 

लोक संगीतमा केहि गर्छु भन्ने भाबनाले गायिका बन्न पुगे :- लोक गायिका जमुना आचार्य

लोक गायिका जमुना आचार्य धादिङ जिल्लाको बैरेनी  गाउँ विकास समितिमा पिता कृष्ण प्रसाद काराखेती र माता भगवती काराखेतिको कोखबाट जन्मेकी हुन् लोक गायिका जमुना आचार्य । हालै मात्र उनको तीज गीत स्वामीसंग तीज एल्बम बजारमा आएको छ । सानैदेखि लोकसंगीत भनेपछि हुरुक्क हुने जमुना लोक गायनमा जमेर लागिरहेकी छिन् ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top