बुधबार,१८ म‌ंसिर २०६५
article thumbnailTue, 02 Dec 2008 | जनपुकार डटकम

सुगौंलि सन्धिपछि नेपालले गुमाएको करिब १ लाख वर्गकिलोमिटर भू–भाग फिर्ता हुनुपर्ने मागसहित आज मंसिर १७ गते भारतीय राजदुतावास मार्फत प्रधानमन्त्री मनमोहन सिंहलाई ज्ञापनपत्र बुझाउन...

प्रधानमन्त्री प्रचण्डको प्रस्ताव काँग्रेसद्वारा अस्वीकार
०२डिसेम्बर,२००८
काठमाडौं- सेना समायोजन विशेष समितिमा काँग्रेसलाई सामेल गराउने प्रयासमा आज बसेको प्रमुख चार दलको बैठक बिना निष्कर्ष टुँगिएको छ ।  
 
साना दलका कारण राजनीतिक संयन्त्रले आज पनि पूर्णता पाएन
०२डिसेम्बर,२००८
काठमाडौं- सरकार सञ्चालनका लागि गठन गरिने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई पुर्णता दिन आज बिहान बसेको सत्तासीन ६ दलको बैठक बिना निष्कर्ष टुँगिएको छ ।
 

Videos

ताजा समाचारहरु

भोलीबाट सातामा ४५ घण्टा लोडसेडिङ

article thumbnai०२डिसेम्बर,२००८ काठमाडौं–नदिमा पानिको प्रभाव कम भएको भन्दै नेपाल बिद्युत प्राधिकरणले भोलिबाट साताको ४५ घण्टा लोडसेडिङ गर्ने जनाएको छ ।

भारतीय प्रधानन्त्रीलाई ज्ञापनपत्र बुझाइयो

article thumbnai०२डिसेम्बर,२००८ काठमाडौं–सुगौली सन्धिपछि नेपालले गुमाएको करिब १ लाख वर्गकिलोमिटर भू–भाग फिर्ता हुनुपर्ने मागसहित एकीकृत नेपाल राष्ट्रिय मोर्चा्ले आज भारतका प्रधानमन्त्री मनमोहन सिंहका नाममा एक ज्ञापनपत्र बुझाएको छ ।

चिनियाँ विदेशमन्त्री याङ आज काठमाडौं आउँदै

article thumbnai०२डिसेम्बर,२००८ काठमाडौं- भारतीय विदेश मन्त्री प्रणव मुखर्जीले दुई दिने नेपाल भ्रमण सम्पन्न गरेलगत्तै नेपालको दुईदिने औपचारिक भ्रमणका लागि चिनियाँ विदेशमन्त्री याङ जेइची आज काठमाडौं आउँदै हुनुहुन्छ।

संविधानसभा बैठक केही समयमै स्थगित

article thumbnai०२डिसेम्बर,२००८ काठमाडौं- संविधानसभाको बैठक आज केहीबेर बसी स्थगित भएको छ ।

बन्दको अवज्ञा गरेको भन्दै यात्रुबसमा आगजनी, एकको जलेर मृत्यु

article thumbnai०२डिसेम्बर,२००८ काठमाडौं- बन्दको अवज्ञा गरेको भन्दै मधेस राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारीका कार्यकर्ताहरुले सप्तरीमा आज बिहान एक यात्रुवाहक बसमा आगजनी गरेका छन् ।

माओवादी पीडितहरुद्वारा आज एमाले कार्यालय घेराउ

article thumbnai०२डिसेम्बर,२००८ काठमाडौं- विभिन्न माग राख्दै आन्दोलनरत माओवादी पीडितहरुले आज सत्तारुढ घटक नेकपा एमालेको मुख्यालय, बल्खु घेराउ गर्ने भएका छन् ।

माओवादीले एकपछि अर्को सहमति तोडेको आरोप

article thumbnai०१डिसेम्बर,२००८ काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले आफूहरु सेना समायोजनको विपक्षमा नरहेको बताउनुभएको छ ।

सभाध्यक्ष नेम्वाङ लिम्बुवानका कार्यकर्ताहरुको घेरामा

article thumbnai०१डिसेम्बर,२००८ काठमाडौं- संविधानसभा अध्यक्ष सुभाष नेम्वाङलाई संघीय लिम्बुवान राज्य परिषदका कार्यकर्ताहरुले आज कालोझण्डा देखाउँदै एक घण्टा रोकेका छन् ।

पत्रकार हत्याविरुद्ध आज पनि देशभरि प्रदर्शन

article thumbnai०१डिसेम्बर,२००८ काठमाडौं- कैलालीका पत्रकार जगतप्रसाद जोशीको हत्याको विरोधमा आज पनि मुलुकका विभिन्न भागमा प्रदर्शन जारी रहेको छ ।

माओवादी नेतृत्वको सरकार पूर्ण असफल भएको देउवाको दावी

article thumbnai०१डिसेम्बर,२००८ काठमाडौं- नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले माओवादी नेतृत्वको सरकारको सय दिन पूर्णरुपमा असफल भएको दावी गर्नुभएको छ ।

Model Watch

Bandana Dahal Sikha_6 Bandana Dahal Sazzu_9
सर्वाधिकार जनपुकार डट कम संग सुरक्षित छ । जनपुकार डट कममा प्रकाशन को लागि पठाइएको को सामाग्रीहरु शिस्ट , सरल र स्रोत खुलाइ पठाईदीनु हुन सहर्ष अनुरोध गर्दछौं ।