Janapukar

जनकपुर विष्फोटको घटनाका मुख्य अभियुक्त मुकेश चौधरी
१८ मे, २०१२

काठमाडौं– जनकपुरको रामानन्द चोकमा भएको बम विष्फोटको घटनाबारे प्रहरीले प्रारम्भिक अनुसन्धान विवरण आज सार्वजनिक गरेको छ । घटना तराई बिद्यार्थी लिवरेशन प्रmन्टका अर्जुन सिंह भनिने मुकेश चौधरीले गराएको प्रहरीको दावी छ । चौधरी महोत्तरीका हुन् ।

गत बैशाख १८ गते भएको विष्फोटमा मिथिलाकी कलाकार अञ्जु झासहित चार जनाको मृत्यु भएको थियो भने २० भन्दा बढी घाइते भएका थिए । घटनालगत्तै सोको जिम्मेवारी राजनमुक्तिले लिएको भए पनि प्रहरीको अनुसन्धानपछि अर्कै समूहको संलग्नता देखिएको हो ।

घटनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गरेको थियो । जनकपुर अञ्चल प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा ब्यूरो प्रमुख डीआईजी उपेन्द्रकान्त अर्यालले मुख्य अभियुक्तको चौधरीको खोजी भईरहेको जानकारी दिनुभयो । प्रहरीका अनुसार सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामा पनि चौधरीकै संलग्नता रहेको छ ।

डीआईजी अर्यालका अनुसार अभियुक्त चौधरी भारतमा रहेको सूचनासमेत प्राप्त भएको छ । चौधरीलगायत घटनामा संलग्न अन्यलाई कानुनको दायरामा ल्याउन सरकारसँग अनुरोधका साथै कूटनीतिक माध्यम र इन्टरपोलको सहयोगका लागिसमेत पहल गरिने उहाँले बताउनुभयो ।

११ प्रदेशको सहमतिमा एमाले डेग नहल्लिने
१८ मे, २०१२

काठमाडौं– एमालेले ११ प्रदेशको सहमतिकै पक्षमा उभिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको एमाले केन्द्रीय कमिटीको बैठकले दलहरुबीच ११ प्रदेशमा भएको सहमतिबाट पछाडि नहट्ने निर्णय गरेको हो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ११ प्रदेशमा असन्तुष्टि जनाउँदै सहमति परिवर्तन गर्न दबाब दिईरहेको अवस्थामा संविधानसभाको तेस्रो ठूलो दल एमालेले यस्तो निर्णय गरेको हो ।

दलहरुबीच भईरहेको वार्ता, सहमति लगायतका बिषयमा केन्द्रीय सदस्यहरुलाई जानकारी गराउन एमालेले आज आकस्मिक रुपमा केन्द्रीय कमिटीको बैठक बोलाएको हो । बैठकमा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।

बैठकले तराईमा आन्दोलन गर्न उक्साउने भारतीय महावाणिज्य दूतावासका कन्सुलर एसडी मेहताले कूटनीतिक मर्यादा तोडेको भन्दै तत्काल फिर्ता पठाउन माग समेत गरेको छ ।

कन्सुलरको भनाईबारे स्पष्ट पार्न भारतीय राजदूतलाई प्रचण्डको आग्रह
१८ मे, २०१२

काठमाडौं– एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले बीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुलर एस डी मेहताले दिएको अभिव्यक्तिका बारेमा प्रष्ट पार्न नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादलाई आग्रह गर्नुभएको छ ।

आज आफ्नै निवास लाजिम्पाटमा भारतीय राजदूत जयन्तप्रसादलाई बोलाएर अध्यक्ष प्रचण्डले मेहताले नेपालको आन्तरिक मामिलामाथि किन चासो राखेका हुन् त्यसबारेमा स्पष्ट पार्न आग्रह गरेको लाजिम्पाट निकट समाचारस्रोतले जनाएको छ । भारतीय राजदूत जयन्तप्रसादले भने मेहताले के भनेका हुन्, आफूले बुझेर जानकारी गराउने बताउनुभएको थियो ।

मेहताले स्थानीय राजनीतिक दलका नेतालाई बोलाएर समग्र मधेस एक प्रदेश बनाउनुपर्ने र त्यसको लागि आन्दोलन गर्न भन्दै उक्साएको समाचार सार्वजनिक भएपछि सर्वत्र विरोध र निन्दा भइरहेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयको बिज्ञप्ति
१८ मे, २०१२

सैनिक जनसम्पर्क निर्देशनालयको बिज्ञप्ति

बिज्ञप्ति नं. :- ७३

मिति  :- २०६९ जेष्ठ ५ गते ।

समय  :- अपरान्ह २ : ४० बजे

भेट्रान्स होम्सको शिलान्यस सम्पन्न

१.	आज मिति २०६९ जेष्ठ ५ गते प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले ईचङ्गुनारायण गा. वि.स. वडा नं. ६ मा नेपाली सेनाद्धारा निर्माण हुन गइरहेको भेट्रान्स होम्सको एक समारोहका बीच शिलान्यास गर्नु भयो ।

२.	नेपाली सेनामा महत्वपूर्ण योगदान पु¥याएका शारिरिक र पारिवारिक रुपमा हेरचाह आवश्यक भएका अवकाश प्राप्त सैनिक र तिनका विधवा तथा विधुरहरुलाई अत्यावश्यक स्वास्थ सेवा उपलब्ध गराई सरल जीवन यापनमा सघाउ पु¥याउने मुख्य लक्ष्य अनुरुप भेट्रान्स होम्सको निर्माण गर्न लागिएको हो ।

३.	समारोहमा नेपाली सेनाका पूर्व प्रधानसेनापती तथा रथीवृन्द, नेपाली सेनाका रथीवृन्द तथा सेनानी समुहहरुको समेत उपस्थिति रहेको थियो ।

लसुनले खानालाई विषाक्त हुन दिँदैन
१८ मे, २०१२

लसुनका विभिन्न फाइदाहरू हरेक पटकको नयाँ अनुसन्धानले देखाउँदै आएको छ । हालै भएको अनुसन्धान अनुसार यसमा पाइने एउटा तत्त्व भोजनलाई विषाक्त बनाउने ब्याक्टेरियासँग लड्न प्रभावकारी साबित हुन सक्छ ।

यो अनुसन्धान जर्नल अफ एन्टिमाइक्रोबियल किमोथेरापीमा प्रकाशित छ । त्यो अनुसन्धान अनुसार, खानपानमा लसुन प्रयोग गर्ने गरे त्यसले एन्टिबायोटिकभन्दा पनि बढी लाभ दिन्छ ।

वासिङ्टन विश्वविद्यालयका अनुसन्धाकर्ताहरूले लसुनमा पाइने डाइलिल सल्फाइड तत्त्व विषाणुद्वारा बनाइने जहरिलो पत्रलाई तोड्न सफल हुन्छ । यति मात्र नभएर यो तत्त्वले औषधिभन्दा पनि राम्रो काम गर्छ, कम समयमै प्रभाव समेत पार्छ ।

यो अनुसन्धानले भोजन र मासुलाई विषाक्त हुनबाट जोगाउन सघाउनेछ । लसुनमा पाइने तत्त्वले भोजन र पर्यावरणमा एउटा विषाणुको खतरालाई कम गर्न सकिन्छ ।

Source : ekantipur

कसै कसैलाई त भगवानले पनि कस्तो जन्म दिएका : शरीरको मासु झोलामा बोक्ने कृष्णप्रसाद
१८ मे, २०१२

ताप्लेजुङ – ताप्लेजुङको चाँगे गाउँ विकास समिति वडा नं. ८ का ५१ वर्षीय कृष्णप्रसाद भट्टराईको पिठ्यूमा सँधै बोराबाट बनेको झोलाहुन्छ । त्यो झोला कुनै सामान बोक्न नभई आफ्नै शरीरमा पलाएको मासुको डल्लो अर्थात लुर्को बोक्नलाई हो ।

आफ्नै शरीरको घाँटी तथा डडेल्नामा पलाएको मासुको लुर्को पिठ्यूको झोलामा बोकेर हिडे पनि अगाडी घाँटीमा रहेको लुर्को भने बाहिर त्यसै छाड्नुको बिकल्प छैन भट्टराईसँग । चाँगे–८ बस्ने प्रेमप्रसाद भट्टराई र दिलमाया भट्टराईको कोखबाट २०१७ साल चैत्र–११ गते पहिलो सन्तानको रुपमा जन्मिएका कृष्णप्रसाद भट्टराई शरीरमा अस्वाभाविक रुपमा पलाएको मासुले आफूलाई मर्नु न बाच्नु बनाएको बताउनुहुन्छ ।

कसरी पलायो मासु ?

भट्टराई १२ वर्षको हुँदासम्म शरीरमा कुनैपनि समस्या थिएन । उहाँहरु साथीजस्तै साधारण हुनुहुन्थ्यो । तर त्यसपछि एक्कासी शरीर चिलाउन थालेको थियो । शरीर दायाँ गालामा स–सानो गिर्खा निस्केको र पछि त्यही गिर्खा क्रमशः बढ्दै गएको भट्टराईले बताउनुभयो ।

शरीरमा पलाएको मासु निरन्तर बढ्दै गएपछि अहिले झण्डै २० केजी जति वजन भएकाले तीनवर्ष अघिदेखि मासुको लुर्का झोलामा बोकेर हिड्न थालेको उहाँले बताउनुभयो । मासुको भाग (लुर्का) हाल निरन्तर बढिरहेको र शरीरको अन्य भागमा पनि स–सानो मासुको गिर्खा पलाउन थालेको उहाँले बताउनुभयो ।

उपचारका लागि अस्पताल पुग्दा डाक्टरले उपचार गर्न धेरै खर्च लाग्छ भनेपछि उपचार नगराई घरमै फर्केर आएको र त्यसपछि खर्च अभावकै कारण उपचारका लागि कहीं पनि नगएको उहाँले बताउनुहुन्छ । बिहान बेलुका खान नै नपुग्ने अवस्था रहेको भन्दै भट्टराईले उपचारको लागि पैसा नभएको बताउनुभयो । बढेको मासुको भाग अत्यन्तै दुख्ने र पोल्ने भएकाले राम्ररी सुत्न पनि नपाएको उहाँको भनाइ छ ।

विगत ११ वर्षदेखि खाना पनि खान नहुने हुँदा मकैको सातु र चिउरा खाएर दिन बिताउँदै आएको उहाँले बताउनुभयो ।

ख बर्गको परिचय पत्र छ सुविधा छैन ?

दुई वर्षअघि जिल्ला प्रशासन कार्यालयबाट ‘ख’ वर्गको निलो रङ्गको अपाङ्गताको परिचय–पत्र पाए पनि हालसम्म कुनै खालको सेवा सुविधा नपाएको भट्टराईले बताउनुभयो ।

चिलीमा ६:२ रेक्टर स्केलको भूकम्प
१८ मे, २०१२

वाशिङटन – चिलीमा बिहिवार राति ६:२ रेक्टर स्केलको भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ विभागका अधिकारिहरूले यस कुराको जानकारी दिएका हुन् ।

समाचार एजेन्सी सिन्हवाले यूएस जिओलोजिकल सर्भेलाइ उद्धृत गर्दै बताए अनुसार यस भूकम्पको केन्द्र तटीय शहर प्यूर्टो मोन्टबाट ६७५ किमी टाढा जमिनबाट १० किलोमिटर भित्र रहेको बताएको छ ।

फोरम लोकतान्त्रिकका कार्यकर्ता र सभासदबीच तनाव
१८ मे, २०१२

काठमाडौं– तराईका माझीहरुलाई पनि आदिवासी घोषणा गर्नुपर्ने माग गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री बिजयकुमार गच्छदारलाई ज्ञापनपत्र बुझाउन गएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका कार्यकर्ता र सभासदहरुबीच तनावको स्थिति सिर्जना भएको छ ।

फोरम लोकतान्त्रिकको संसदीय दलको कार्यालय सिंहदरबारमा गच्छदारलाई ज्ञापनपत्र बुझाउन गएका फोरम लोकतान्त्रिक निकट गणतान्त्रिक राष्ट्रिय निसाफ संघ नेपालका कार्यकर्ता र फोरम लोकतान्त्रिकका सभासदहरुबीच तनाव बढेको हो ।

सभामुख सुवासचन्द्र नेम्वाङलाई ज्ञापनपत्र बुझाएपछि पार्टी अध्यक्ष समेत रहेका गृहमन्त्रीलाई बुझाउन जाँदा समय उपलब्ध नगराएपछि आक्रोशित उनीहरुले गच्छदारको नेमप्लेट तोडफोड गरेपछि तनाव उत्पन्न भएको हो ।

तनहुँ सेवा समाजको पहिलो कोसेली आई एम सरी कतारमा प्रदर्शन हुँदै
१८ मे, २०१२

रवि रोषी

जेठ ५ – तनहँ सेवा समाज दोहा कतारले निर्माण गरेको पहिलो नेपाली कथानक चलचित्र आई एम सरी कतारमा यहि आउँदो जुन १५ तारिख शुक्रवारका दिन दोहा सिनेमा हलमा प्रदर्शन हुने भएको छ । आर्यन सिग्देल तथा केकी अधिकारीको शीर्ष भूमिका रहेको सो चलचित्र प्रेमकथामा आधारित चलचित्र रहेको छ । भिन्न शैलीको प्रेम कथामा आधारित यस चलचित्रले कतारमा राम्रो बजार पाउने दावा तनहुँ सेवा समाजको रहेको छ ।

२०, २५ र ५० टिकट दर रहेको सो चलचित्रको पहिलो प्रदर्शन जुन १५ को शुक्रवार विहान १०: ३० मा हुँदैछ भने दोश्रो प्रदर्शनी १:४५ मा हुने जानकारी गराएको छ ।

उक्त चलचित्र हेरेको टिकटको अर्धकट्टी लिएर काठमाण्डौँको मित्रनगर स्थित श्रमिक गेस्ट प्यालेसमा गएको खण्डमा श्रमिक गेष्ट प्यालेसले दिएको आवास तथा खाना सेवामा सेवाग्राहीलाई २५ प्रतिशत छुट दिने पनि श्रमिक गेष्ट प्यालेसका रामबावु थापा तथा आयोजकले जानकारी गराएको छ ।

महिला संघद्वारा सभामुखलाई ज्ञापनपत्र
१८ मे, २०१२

काठमाडौं– महिला हक, हित र अधिकारका बिषयमा विभिन्न माग समेटिएको ज्ञापनपत्र नेपाली काँग्रेस निकट नेपाल महिला संघका प्रतिनिधिमण्डलले आज सभामुख सुवासचन्द्र नेम्वाङलाई बुझाएको छ ।

सभामुखको कार्यालय सिंहदरबारमा नेपाल महिला संघकी अध्यक्ष डा. डिला संग्रौलाको नेतृत्वमा गएको टोलीले बुझाएको उक्त ज्ञापनपत्र बुझ्दै सभामुख नेम्वाङले विभिन्न आन्दोलनहरुमा नेपाली महिलाहरुले खेलेको भूमिका सराह्रनीय र प्रशंसनीय रहेको बताउनुभयो ।

ज्ञापनपत्रमा अब बन्ने संविधानमा नागरीकता सम्बन्धमा, महिला आयोगलाई अधिकार सम्पन्न, मौलिक हक, समाजीक सुरक्षमा राज्यको दायित्व, डण्डहिनताको अत्य, महिला विरुद्ध हिंसा, आर्थीक न्याय,  अधिकार, लोककल्याणकारी व्यवस्था, स्वाथ्य, शिक्षा, आरक्षण, रोजगारी, भूमिअधिकार, सरकारी निकायमा महिलाहरुको समान सहभागिता लगायत विभिन्न माग समेटिएको छ ।