Sports

Page 1 of 3123

जर्मनीका मुलरलाई गोल्डेन बुट, उरुग्वेका फोर्लानलाई बल

काठमाडौं–विश्वकप फुटबलमा जर्मनीका थोमस मुलरले गोल्डेनबुट जितेका छन् । स्पेनका डेभिड भिल्ला र नेदरल्याण्डका वेस्ले स्नाइडरले फाइनलमा गोल गर्नबाट चुकेपछि जर्मनीका मुलरले गोल्डेन बुट जितेका हुन् । उरुग्वेका डिएगो फोर्लान, मुलर, भिल्ला र स्नाइडरले विश्वकपमा कूल पाँच÷पाँच गोल गरे... (Continue reading)

Tagged with:                                                         

विश्वकपको उपाधि चुम्यो स्पेनले

१२ जुलाई, २०१० काठमाडौं–स्पेनले आज बिहान विश्वकप फुटबलको उपाधि जितेको छ । आन्द्रेस इनेस्टाले अतिरिक्त समयको अन्त्यतिर गरेको गोलको मद्दतले स्पेनले उपाधि जितेको हो । आज बिहान भएको फाइनल खेलमा नेदरल्याण्ड्सलाई १–० ले हराएर स्पेनले पहिलो पटक विश्वकपको ट्रफी... (Continue reading)

Tagged with:                                                     

स्पेन र नेदरल्याड्समा को होला भाग्यमानी ?

स्पेन र नेदरल्याड्समा को होला भाग्यमानी ?

११ जुलाई, २०१० नेदरल्याण्डस् र स्पेन विश्वकप फुटबलको फाइनल खेलमा आज राती भिड्दैछन् । दक्षिण अफ्रिकाको राजधानी जोहानेसवर्गस्थित सकर सिटीमा डच र स्पेनिस टिम प्रतिस्पर्धामा उत्रदैंछन् । यसपटकको विश्वकप उपाधि भिडन्त सधैं दावेदारका रुपमा रहेर पनि उपलब्धि हासिल गर्न नसकेका दुवै... (Continue reading)

Tagged with:                                                         

विश्वकप स्पेनले जित्ने अक्टोपसको भविष्यवाणी

१० जुलाई, २०१० जर्मनमा रहेको जलप्राणी अक्टोपसले विश्वकपको फाइनल खेलमा स्पेनले नेदरल्याण्डलाई हराउने भविष्यवाणी गरेको छ । फाइनल खेल भोलि राती हुँदैछ । जर्मनको ओबेरह्यूजन शहरको सी लाइफ एक्वेरियममा रहेको अक्टोपस केही समय अगाडिदेखि निकै चर्चामा छ । दक्षिण अफ्रिकामा जारी... (Continue reading)

Tagged with:                                                     

नेदरल्याण्ड र उरुग्वेबीच आज घम्साघम्सी

०६ जुलाई, २०१० काठमाडौं–दक्षिण अफ्रिकामा जारी विश्वकप फुटबलमा आज नेदरल्याण्ड र उरुग्वेबीच सेमिफाइनल खेलमा घम्साघम्सी हुनेछ । विश्वकप २०१० को पहिलो सेमिफाइनल खेल आज राती केपटाउनको रंगशालामा हुँदैछ । उरुग्वे सन् १९३० र १९५० गरी दुई पटकको विश्वविजेता हो भने नेदरल्यान्ड्स... (Continue reading)

Tagged with:                                                 

अर्जेन्टिनाको लज्जास्पद हार

विश्वकपको दाबेदार अर्जेन्टिनालाई ४–० को फराकिलो अन्तरले हराउँदै जर्मनी सेमीफाइनलमा प्रवेश गरेको छ । शनिबार राती भएको क्वार्टरफाइनल खेलमा अर्जेन्टिनालाई फराकिलो अन्तरले हराउँदै जर्मनीले सेमीफाइनल यात्रा तय गरेको हो । अर्जेन्टिना भने लज्जास्पद हार बेहोर्दै घर फर्किन बाध्य भएको छ... (Continue reading)

Tagged with:                                 

नेदरल्याण्डले ब्राजिललाई हरायो

नेदरल्याण्डले ब्राजिललाई हरायो

०२ जुलाई,२०१० काठमाडौं–दछिण अफ्रिकामा जारी विश्वकप खेलकूदको आज भएको खेलमा नेदरल्याण्डले ब्राजिललाई २–१ ले पराजित गरेको छ । आज भएको क्वार्टरफाइनलमा विश्वकपको दावेदार ब्राजिलले पराजय बेहोर्नु परेको हो ।खेलमा ब्राजिलले गोलको खाता खोलेको थियो । ब्राजिलका रोबिन्होले खेलको १० औं मिनेटमा... (Continue reading)

Tagged with:                                         

नेपाल खेलकुद पत्रकार मञ्च, बांकेद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपालगन्ज,१८ असार ,अन्तराष्ट्रिय खेलकुद पत्रकार दिवसको उपलक्ष्यमा नेपाल खेलकुद पत्रकार मञ्च, बांकेले खेलकर्मी र खेल पदाधिकारीबीच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागीहरुले खेलकुदको क्षेत्रलाई संचारले विशेष महत्व दिनु पर्ने कुरामा जोड दिएका थिए । मौफसलमा... (Continue reading)

Tagged with:                                                             

मेक्सिकोका प्रशिक्षकले दिए राजीनामा

विश्वकपबाट बाहिरिएपछि मेक्सिकोका प्रशिक्षक जेभिएर अगुइरले राजीनामा दिएका छन् । विश्वकपको दोस्रो चरणमा अर्जेन्टिनासँग तीन–एकले मेक्सिको पराजित भएको थियो । विश्वकपको दोस्रो चरणबाट मेक्सिको लगातार पाँचौं पटक बिदा भएको हो । मेक्सिको सिटीमा सञ्चारकर्मीमाझ बुधबार अगुइरलेले राजिनामा दिएको घोषणा गरे... (Continue reading)

Tagged with:                                     

नेदरल्याण्ड अपराजित यात्रामा

२८ जून,२०१० काठमाडौं– विश्वकप फूटबलको आज भएको खेलमा नेदरल्याण्डले स्लोभाकियालाई २–० ले हराउँदै अन्तिम आठमा प्रवेश गरेको छ । विश्वकपमा समूहचरणका सवै खेलमा जितेको नेदरल्याण्डले आफ्नो अपराजित यात्रालाई निरन्तरता दियो । नेदरल्याण्डको जीतका लागि आर्जेन रोबेनले पहिलो हाफको १८ औं मिनेटमा... (Continue reading)

Tagged with:                             
Page 1 of 3123