Opinion from Nepal

Page 1 of 212

अन्यौलपूर्ण राजनीतिक स्थिति र प्रतिगमनको खतरा –मोहनविक्रम सिंह

२२ अगस्त,२०१० मोहनविक्रम सिंह- लेखक (लेख २०६७ भाद्र ६ गतेको नेपाल समाचारपत्र दैनिकमा प्रकासित भएको छ । ) बारम्बारको चुनावपछि पनि प्रधानमन्त्रीको चुनाव बारे कुनै निर्णय हुन सकेको छैन। प्रश्नको गम्भीरता यो कुरामा मात्र अन्तरनिहित छैन कि प्रधानमन्त्रीको चुनाव हुन सकेन र... (Continue reading)

Tagged with:                                                                 

नया सरकार गठनको सेरोफेरोमा दलहरु- केशब देवकोटा

आगामी बुधवारसम्ममा दलहरुले आपसमा सहमति गरी नया सरकार गठन गर्नुपर्ने छ तर प्रायः सवै दल आन्तरिक र दलहरुका वीचमा विवादमै अल्भिmएको देखिएको छ । बास्तवमा हाल जे जस्ता प्रयासहरु भैरहेका छन् ती सवै अर्थहीन छन् । सहमतिको राजनीति गर्ने... (Continue reading)

Tagged with:                                                             

सुडानले नेपालीलाई दिएको सन्देश – जगदीश्वरनरिसंह के.सी.

सुडानले नेपालीलाई दिएको सन्देश -  जगदीश्वरनरिसंह के.सी.

प्राकृतिक बरदानले धनी मुलुक राजनीतिक अस्थिरता जातीय वा धार्मिक कलह हतियारद्वारा लडाईँ एवं अशान्ति र असुरक्षामा फस्दैगएपछि कतिसम्म दुर्दशा हुँदोरहेछ भन्ने उदाहरण हालै अपि्रुकी मुलुक सुडानको स्थलगत भ्रमण गरेर देखेपछि पाठ हासिल भयो । प्रकृतिले दिएको तर खराब राजनीति... (Continue reading)

Tagged with:                                                             

तरुण दस्ताको गठन घातक कदम – शंकर खडका

शंकर खडका, केन्द्रिय सदस्य, नेपाल तरुण दल यतिखेर नेपाली काङगे्रसले पनि तरुण दस्ता गठन गर्न लागॆको कुराले नेपाली राजनीतिलाई फेरी एक पटक तताएको छ । प्रत्येक राजनीतिक दलले आपुना भातृ संगठनको नाममा अर्ध सैनिक दस्ताका रुपमा युवाहरुहरुलाई लगाउने गरेको पाईदा... (Continue reading)

Tagged with:                                                     

कम्युनिष्ट पार्टीको संयुक्त सरकार र नेपाली कांग्रेसको प्रतिपक्ष-केशब देवकोटा

नेपालमा राजनीतिक अन्यौल र अनिश्चितता हटेन, वरु वढ्दै गैरहेको छ । विभिन्न राजनीतिक पार्टीले विभिन्न नारा लगाए, विभिन्न गतिविधि गरे तर कसैले पनि सही रुपमा शान्ति र संविधानको पक्षमा काम गरेको देखिएन । नेपाली कांग्रेसले पटक पटक सरकारको नेतृत्व... (Continue reading)

Tagged with:                                             

सरकारको नेतृत्व सम्बन्धी विवाद- मोहनविक्रम सिंह

सरकारको नेतृत्व सम्बन्धी विवादका कारणले नै गत दुई वर्षको बीचमा संविधानको निर्माण हुन सकेन र त्यही कारणले आगामी एक वर्षका बीचमा पनि संविधान बन्ने हो वा होइनरु निश्चित रुपले भन्न नसक्ने अवस्था उत्पन्न भएको छ। त्यस प्रकारको पृष्ठभूमीमा त्यो... (Continue reading)

Tagged with:                                                 

राजनीतिक जिम्मेवारीहरु पूरा गर्न पार्टी संगठनलाई सुदृढ पारौं – मोहनविक्रम सिंह

आज हाम्रा अगाडि गम्भीर राजनीतिक जिम्मेवारीहरु छन्। त्यसबारे हामीले हाम्रा अन्य दस्तावेज वा लेखहरुमा बारम्बार चर्चा गर्ने गरेका छौं। त्यसकारण यहाँ तिनीहरु बारे कुनै चर्चागर्नेपट्टि हामी लाग्दैनौं। तर पार्टीलाई सुदृढ नपारीकन हामीले ती जिम्मेवारीहरु पूरा गर्न सक्दैनौं। पार्टीलाई सुदृढ... (Continue reading)

Tagged with:                             

माधव नेपालको संविधानसभा सम्बन्धी अभिव्यक्ति र संविधानसभाको म्याद थप्ने पर्ने

मोहनविक्रम सिंह प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभाको सन्दर्भमा प्रकट गरेका विचारहरूबारे देशमा व्यापक चर्चा भइरहेको छ। उनले त्यसबारे भनेका थिए, उनी संविधानसभाको पक्षमा थिएनन् तर माओवादीको आग्रहका कारणले नै उनले त्यसलाई समर्थन गरेका थिए। उनको त्या भनाइको अर्थ वा अभिप्राय... (Continue reading)

जेठ १४ पछीको संवैधानीक वैद्यता र निकाश : रुद्र शर्मा

जेठ १४ पछीको संवैधानीक वैद्यता र निकाश : रुद्र शर्मा

जेठ १४ गते सम्म नया संविधान जारी भएन भने के हुने ? संविधानसभाको समयावधि बढाउन मिल्ने नमिल्ने भन्ने बहस जारी छ । अन्तरीम संविधान २०६३ को दुइ वटा धारामा संविधान सभाको समयावधि सकिने सम्वन्धमा व्यावस्था छ... (Continue reading)

Tagged with:                             

संविधानको निर्माणमा माओवादीको भूमिका- मोहनविक्रम सिंह

माओवादीहरुले देशलाई कता लैजादै छन् र स्वयं आफू पनि कता जाँदैछन् यी अहिलेका अत्यन्त महत्वपूर्ण प्रश्नहरु भएका छन् । अहिले उनीहरुले जुन प्रकारका नीतिहरु अपनाइरहेका छन् वा जुन प्रकारको कार्यविधि अगाडि बढाइरहेका छन् तिनीहरुका पछाडि उनीहरुले जे भनिरहेका छन्... (Continue reading)

Tagged with:                     
Page 1 of 212