News

Page 1 of 79123451020304050...Last »

‘देशले नयाँ प्रधानमन्त्री नपाउनु विदेशी र प्रतिगामीको हात’

०९ सेप्टेम्बर, २०१० काठमाडौं–एकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्राईले जनता, देशभक्त र वामपन्थी शक्तिहरु एकवद्ध भएर राजनीतिक निकास दिनु पर्नेमा जोड दिनुभएको छ । आज राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा भट्टराईले मुलुकले सात पटकसम्म पनि प्रधानमन्त्री नपाउनुमा विदेशी र प्रतिगामी शक्तिहरुको... (Continue reading)

Tagged with:                         

सेनामा ५७ हजार ५ सय १३ आवेदन

०९ सेप्टेम्बर, २०१० काठमाडौं–- नेपाली सेनाले हालै गरेको भर्ना आह्वानमा ५७ हजार भन्दा बढि आवेदन परेको छ । सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार जारी गरेको बिज्ञप्तिमा ५७ हजार ५ सय १३ आवेदन परेको उल्लेख गरिएको छ । निर्देशनालयले सेनाको भर्नामा उल्लेख्य... (Continue reading)

Tagged with:                                             

संविधान बनाउन माग गर्दै बन्द

०९ सेप्टेम्बर, २०१० काठमाडौं–संघीय लिम्वूवान राज्य परिषद् पालुङवा पक्षले विभिन्न माग राख्दै गरेको एक दिने बन्दका कारण आज पूर्वको जनजिवन प्रभावित बनेको छ । प्राप्त समाचार अनुसार समयमै संविधान बनाउन दलहरुले आलटाल गरेको, सरकार र लिम्वूवानवीच भएको संझौता कार्यान्वयन नगरेको... (Continue reading)

Tagged with:                                     

‘माओवादी शान्ति प्रक्रियामा नआएसम्म संविधान बन्दैन’

०८ सेप्टेम्बर, २०१० काठमाडौं–रक्षामन्त्री बिद्यादेवी भण्डारीले माओवादी पूर्ण रुपमा शान्ति प्रक्रियामा नआएसम्म संविधान बन्न नसक्ने बताउनुभएको छ । प्राप्त समाचार अनुसार माओवादी लडाकू र हतियार नै संविधान निर्माणको बाधक भएको बताउनुभएको छ । हतियारको बलमा माओवादी शान्ति प्रक्रियामा आउन नसकेको... (Continue reading)

Tagged with:                             

कर्मचारीले ‘पेन डाउन’ गर्ने

काठमाडौं- पेसागत महासङ्घको आव्हानमा नेपाल निजामति कर्मचारीहरुले बिहीबार एक घण्टा काम बन्द गर्ने भएका छन् । शान्ति प्रक्रिया र संविधान निर्माणको सुनिश्चितताको माग गर्दै कर्मचारीहरुले बिहीबार बिहान १० बजेदेखि एक घण्टासम्म पेन डाउन गर्ने नेपाल निजामति कर्मचारी संगठनले जनाएको छ... (Continue reading)

Tagged with:                                                 

जारी छ शव उत्खनन् कार्य

०८ सेप्टेम्बर, २०१० काठमाडौं–सात वर्ष धनुषाका पाँच जना युवाहरुलाई सुरक्षाकर्मीहरुले वेपत्ता पारी हत्या गरेर गाडेको शंकास्पद ठाउँमा सोमबारदेखि उत्खनन् कार्य भईरहेको छ तर अहिलेसम्म केही भेटिएको छैन । प्राप्त समाचार अनुसार राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त तथा प्रवक्ता गौरी प्रधानको नेतृत्वमा... (Continue reading)

Tagged with:                                                                                         

ढुण्डिराज पनि केन्द्रीय सदस्यमा उठ्ने

०८ सेप्टेम्बर, २०१० काठमाडौं–नेपाली काँग्रेसका नेता ढुण्डिराज शास्त्रीले पार्टीको बाह्रौं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय खोली शास्त्रीले प्रचार प्रसार समेत तीब्र पार्नुभएको छ । विद्यमान अर्थतन्त्रलाई प्रजातान्त्रिक समाजवादी अर्थतन्त्रमा परिणत गर्ने... (Continue reading)

Tagged with:                                                                                 

आज कुशे औंसी, बाबुको मुख हेर्ने दिन

०८ सेप्टेम्बर, २०१० काठमाडौं–आज कुशे औंसी, हिन्दु धर्मावलम्बीहरुले बर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुरा घर घरमा भित्र्याउँदैछन् । भाद्र कृष्ण अमावस्याका दिन शास्त्रोक्त विधि अनुसार ब्राम्हणले पुजा गरी छेदन गरेको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ... (Continue reading)

Tagged with:                                                                             

प्रधानमन्त्रीको अर्को चुनाव असोज १० गते

०७ सेप्टेम्बर, २०१० काठमाडौं–प्रधानमन्त्रीका लागि आठौं चरणको निर्वाचन यही असोज १० गते हुने भएको छ । सातौं चरणमा प्रधानमन्त्रीका दुवै प्रतिस्पर्धी पराजित भएपछि प्रधानमन्त्रीको निर्वाचन आगामी असोज दश गतेसम्मका लागि स्थगित भएको हो । छ पटक भएको निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल... (Continue reading)

Tagged with:                                                             

लामो समयसम्म प्रधानमन्त्री पाउन नसक्नु लाजमर्दो : प्रधानमन्त्री

०७ सेप्टेम्बर, २०१० काठमाडौं– प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकले यति लामो समयसम्म पनि प्रधानमन्त्री पाउन नसक्नु लाजमर्दो भएको बताउनुभएको छ । आज सातौं चरणको निर्वाचनपछि संविधानसभा भवन परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री नेपालले अन्तर्राष्ट्रिय स्तरमा नै मुलुकलाई हेर्ने दृष्टिकोण बिग्रिएको बताउनुभयो ।... (Continue reading)

Tagged with:                                                                             
Page 1 of 79123451020304050...Last »