०८ सेप्टेम्बर, २०१० अनन्तगोपाल रिसालको रचना [ Happy Father’s Day] [नेपालीले आफ्नै गोद लिएको धर्म-पिता बाबुको, यौटा उदार संस्कार र अग्रणीको मुख हेर्न नपाएको धेरै भैसकेछ! राष्ट्रको अग्रगमणको पर्खाइमा वर्षोँ बिते! आफू भन्दा अरुले, आफ्नै विश्वासी प्रतिनिधिले सेवा... (Continue reading)
०६ सेप्टेम्बर ,२०१० काठमाडौ, भाद्र १९ – नियमित रूपमा राखिने स्वस्थ यौनसम्बन्धले मुटुलाई बलियो बनाउने एउटा नयाँ अध्ययनले देखाएको छ । म्यासाच्युसेटस्थित न्यु-इंल्यान्ड इन्स्िटच्युटका वैज्ञानिकहरूको अध्ययनअनुसार मुटु रोगबाट बँच्न नियमित स्वस्थ यौनसम्बन्ध फाइदाकारी छ । नियमित यौनसम्बन्ध राख्नेहरूमा मुटुको रोग... (Continue reading)
०३ सेप्टेम्बर,२०१० यो हाम्रो रीत,तीजको गीत प्रदेसमा मेरो भाई दर खाँदै नाच्थे भाई टिका लाउँथे पोहोर साल बित्यो दाई ती बुढाबुढी बाबु र आमा लट्ठिको सहारा देखिन कहिल्यै जीवनमा मैले खुशिको बहार मुटुको मर्म,लाउँदैनन पर्म म कसलाई पोखाउँरु थपेको पीडा राखौंकि मनमा सडकमै फुकाउँ त्यो... (Continue reading)
२९ अगस्त,२०१० गाई जात्रा हुन त नेपालमा १२ है महीना राजनैतिक गाई जात्रा भैराखेको छ । उहिले बाजेको पालामा बर्ष दिनभरी गुम्स्याएर राखेको कुरो फुत्त फुस्कदा अर्कै मज्जा आहुथ्यो । अहिले त छडके मडके घुमाएर होइन सिधै... (Continue reading)
लिएर पद म अन्जानको , आकाशमा उड्न चाहन्छु , बनेर थोपा म शीतको , तुलसी दलमा सुत्न चाहन्छु , बनेर सपना म आखाको, परेली भित्र घुस्न चाहन्छु , बनेर वाणी म साधुको , ग्रन्थमा लिप्त हुन चाहन्छु , बनेर तरंग म समुन्द्रको , सुदूर कुनामा पुग्न चाहन्छु, बनेर आशीष... (Continue reading)
आमामा ढेाग श्रीमतिमा प्यार छोरा तथा छोरीमा सम्झना आरामी पत्र लेख्दाका समय सम्म आराम छु र हजुरहरुको कोमल रुपि मनोनयन शरीरमा भगवानका कृपाले सदा र्सवदा सुखि राखुन भनि पशुपतिनाथसंग प्रार्थना गरिरहेको छु । खाशै... (Continue reading)
२० अगष्ट, २०१० चिरन्जिवी सुबेदी, अर्थुङे-४ म्याग्दी हाल युएई कोही देख्दीन आफ्नो भन्ने कस्लाई भनुँ पराई एकै दिनका तीन प्रहर हुन हिमाल,पहाड,तराई सुस्ताको छेउ काँडा बिझ्दा हिमालीलाई दुख्छ पहाडमा पहिरो जाँदा तराई पनी डुब्छ ... (Continue reading)
२० अगष्ट, २०१० धन, काम, सीप शान्ति , आफ्नै आंगनमा मन शान्ति घर शान्ति , शान्ति साइकल-मा गरीबले गरे, भने, सुन्ने कोही छ र ? जीवनी छ दुखै-दु:ख, ईश भर पर भन्ने सुन्ने भए भने काम चाँडो हुन्छ घाम पानी हिँउ खाँदा कठै मन... (Continue reading)
१५ अगस्ट,२०१० मुक्तक शिर मा छ श्री पेच छाएको दाया कुम मा चार तारा सजिएको बाया हात मा हथौड़ा हसिया दौरा मा तिरंगा फहराएको अध्यारो तर्फ फर्किएर भन्यो कोई छ म जस्तो समाबेशी अनि समय बुझेको उज्यालेलो ले गिज्याएको थाहा नै भएँन उसलाई ऐना भनी रहेको थियो... (Continue reading)
१५ अगस्ट,२०१० चुट्कीला छोरा- बुवा मैले बनाएको चित्र हेर्नुस त, गाइले घास खाइराखेको छ नी, बुवा -तर छोरा चित्रमा घास मात्र छ नी, खै त गाइ चित्रमा ? छोरा- गाइको चित्र बनाउदै बनाउदै बाघले खायीदीयो नी, बुवा... (Continue reading)