विश्व समाचार


लण्डनमा मृत भेटिए नेपाली -यापर यम बुद्ध

१५ जनवरी, २०१७ काठमाडौं । नेपालको मोरङ् जिल्ला स्थायी घर भएका चर्चित ¥याप गायक यम बुद्ध बेलयातमा मृत अवस्थामा भेटिएका छन् । उनी हिजो लण्डनस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

टर्कीका लागि रुसी राजदूतको गोली हानी हत्या, हत्यारा पनि ठाउँको ठाउँ मारिए (फोटोसहित)

२० डिसेम्बर, २०१६ अंकारा । टर्कीस्थित रुसी राजदूत एन्ड्रे कार्लोफलको गोली हानी हत्या गरिएको छ । टर्कीका लागि रुसका तर्फबाट राजदूतको रुपमा कार्यरत कार्लोफको अंकारास्थित आर्ट ग्यालरीमा भएको प्रदर्शनका भाषण दिने क्रममा हत्या भएको हो ।

जापानमा ३ दिनमा अर्को शक्तिशाली भूकम्प

२४ नोभेम्बर, २०१६ काठमाडौं । जापानमा पुन शक्तिशाली भूकम्प गएको छ । अन्र्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज बिहान साढे ६ बजे (स्थानीय समय) ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु स्थानीय नामीफूबाट ३७ किलोमिटर पश्चिममा रहेको जापानको मौसम विज्ञान विभागको भनाई छ । 

चीनमा एकैपटक ५६ वटा कार दुर्घटना : १७ को ज्यान गयो

२२ नोभेम्बर, २०१६ काठमाडौं । चीनमा आज भएको भीषण सवारी दुर्घटनामा कम्तीमा १७ जनाको ज्यान गएको छ ।

अमेरिकी राष्ट्रपति पदका दुई प्रत्यासी भए आमनेसामने

आश्विन १८ ।  अमेरिकी राष्ट्रपति पदका दुई प्रत्याशी डेमोक्रेटिक पार्टीका बाराक ओबामा र रिपब्लिकन पार्टीका मिट रोम्नी एक टेलिभिजन कार्यक्रममार्फत् प्रत्यक्ष आमने सामने भएका छन् ।

सैनिक कारबाही गर्न नेटोको पनि तयारी बैठक

आश्विन १८ ।  आन्तरिक द्धन्दको मार खेपिरहेको सिरियामाथि छिमेकी देश टर्कीले पनि सैनिक आक्रमण शुरु गरेको छ ।

U.S. ambassador to Libya killed in Benghazi attack

U.S. ambassador to Libya killed in Benghazi attack

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top